शुक्रबार, चैत्र १६, २०८०

प्युठान कांग्रेस सभापतिमा बिष्णु कुमार गिरी निर्बाचित

 

शंकर प्रसाद पोख्रेल
नेपाली कांग्रेस प्युठानको हिजो भएको जिल्ला अधिबेशनले प्युठान जिल्लाको कांग्रेस सभापतिमा बिष्णु कुमार गिरिले जित हाता पारेकाछ। उनले ५६६ भोट लिएर जित हात पारेका हुन । अर्का प्रत्यासी शिव रिजालले ४९४ भोट लिएकाछन , बिष्णु कुमार गिरिले प्युठानमा कांग्रेसलाई पहिलो बनाउनेदेखी कांग्रेसको आफ्नै भवन बनाउने र प्रशिक्षण गर्ने कुरा अगाडि सारेर कांग्रेस महाधिवेशनमा चुनावी मैदानमा उत्रेका थिए उनी गौमुखी गाउंपालिकाका अध्यक्ष समेत हुन।

मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा झडप हुंदा सुरक्षाकर्मी सहित नौ जना घाइते भएका थिए ,केही घाइतेहरुलाई भैरहवा रिफर गरिएको छ भने बांकी घाइतेहरुको प्युठान जिल्ला अस्पतालमा उपचार भैरहेको अबस्था छ। मतगणना स्थलमा झडप हुन थालेपछि प्रहरिले असुरग्यांस रबरका गोलि चलाएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal