शनिबार, साउन १२, २०८१

नेकपा एकीकृत समाजबादी गुल्मी मदाने काठमाडौं सम्पर्क मंचको भेला हुने

 

शंकर प्रसाद पोख्रेल

नेकपा एकीकृत गुल्मी काठमाडौं सम्पर्क मञ्चको आयोजनामा यहि मंसिर १८ गते सनिबार दिउस एक बजे नेकपा एकीकृत समाजबादी गुल्मी मदाने काठमाडौं सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला हुने जानकारी माननीय सहरी बिकास मन्त्रीका स्वकीय सचीव बिमल भट्टराईले झिमरुक पोस्टलाई जानकारी दिनुभयो।उक्त कार्यक्रमको स्थान बागबजार स्थिति केएमसी कलेजको गेट नजिक इतलाइटन इन्टरनेसनल एजुकेसन प्र .लिमिटेडको हलमा उक्त कार्यक्रम दिउँसो एक बजे हुनेभएको आयोजक टिमले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal