शनिबार, साउन १२, २०८१

हेर त्यो भारतीय साम्राज्यवादले हाम्रो भुमिमाथि दश नग्रा गाडयाे

जनक बि सि

हेरि रहेको छु याे त मेराे जमिन हाे बहाना १९६२ काे काे चिन भारत युद्ध हाे ।
मिचेकाे मिच्यै छ कालापानीबाट भारतीय सेना फिर्ता गर भन्दा बरु लिपु लिम्पियाधुरा कब्जा गरेर झन ठूलो धाेका दिई रहेकाेछ ।

हेरिरहेको छु जमिन त लुटेकाे लुटयै छ , जमिन भरि आफुतिर लगेको छ सायद घर पनि कब्जा गरिरहेकाे छ।

जतिपटक नयाँ सरकार आँउछ जसलाई मन पर्दैन नापी टँउके ,चुच्चे र थेप्चे नाँख वालाले नापी रहन्छ ।

त्यहि थेप्चे नरेन्द्र माेदिले १९६२ लाई आधार मानेर अस्थाई जमिनबाट भारतीय सेना कालापानी छाेड भनि रहदा सुनेकै छैन ।

हेरिरहेको छु भु – भाग लुटिएको छ जमिन लुटन पाईदैन समान हुनै पर्दछ आवाज उठाई रहेको छु ।

१९६२ मा चिन भारत युद्ध हुदा याे जमिन दिने ति नरभक्षि बदमासलाई खाेजि रहेको छु ।
हेरिरहेको छु ऊ मरेर गएको छ तर न्याय पुर्ण अधिकारमा त्यँहि मरेर गएको नरभक्षिलाई न्यायलयमा मुद्दा दिने छु ।

लडिरहेको छु !! समानताको आवाज उठाई रहेकाे छु असारे मैना श्रावणकाे झरिमा आगनमा लतपतिएकाे माटाे ओकरेर त्यो अन्धा हु भन्ने नाथेले मेराे करेसासम्म साँध बनाई रहेको देखेकाे हुँ।

नेपाली भादगाउँले टाेपिमा थेप्चे नाकवाला भारतीय प्रम नरेन्द्र माेदिले लिपु लेकमा सडक निर्माण आवाज बुलन्द गरेको छ ।

हेरिरहेको छु !! देशको पारिवारिक सरकामा बनिरहेका मन्त्री , संासद चुच्चे , टउके साम्राज्यवाद दलालहरु बरु हामीलाई प्रहार गरेको छ ।

साहश उठाई रहेको छु !!
नडराएर राजमाेले लिपु लेकमा भारतले बनाई रहेको सडक बिस्तार तुरुन्तै राेक्न आवाज उठाउदै गरि रहदा सरकार चुँप छ ।

सरकारमा बनिरहेका थेप्चे, चुच्चे र टँउके संासदहरु दुई ढुङ्गा तरुल बिचकाे याे देशको नेपाली घरलाई खान तल्लिन छ ।

खबरदार !!
ए,,,, भारतीय साम्राज्यवाद र नेपाली जिउँदो लासहरु अब त म याे नेपाल भुभि बचाउन सर्बोच्च न्यायलय हुदै अन्र्तरास्ट्रिय अदालत जाने छु ।

उठि देऊ न ए,,,,, सच्चा नेपाल मेराे आमाका सन्तानहरु बिहानिपखकाे उदाउँदो लाल किरणले यहीँ कुरा भन्याे , ऊ,,,, हेर त्यो भारतीय साम्राज्यवादले हाम्रो भुमिमाथि दश नग्रा गाडयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal