शनिबार, साउन १२, २०८१

गजल : राष्ट्र बनाउन अब नचुक्ने दिन आयो

नवीन बस्याल

राष्ट्र बनाउन अब नचुक्ने दिन आयो
र बिस्तारबाद संग नझुक्ने दिन आयो
।।
गलत प्रबृत्तिका भण्डा फोर गर्नु छ
कुनै भाषामा कानून नभुक्ने दिन आयो
।।
चिन्ता छैन सत्तामा बस्ने सत्ताधारीलाई
युवाहरु हो ल अब नलुक्ने दिन आयो
।।
हज्जारौ मारिय परिवर्तनका आशामा
स्वार्थी मान्छेको पछी नढुक्ने दिन आयो
।।
महान बनाउन विस्वमा हाम्रो नेपाल
सत्य कुरा बाहेक न फुक्ने दिन आयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal