शनिबार, साउन १२, २०८१

रास्ट्रघाति एमसिसि संझाैता खारेज गर !

 

जनक बि सि
देशलाई नै कप्लक्कै खाँने
देशको गणतान्त्रिक संविधान खतम पार्ने रास्ट्रघाति एमसिसि संझाैता तुरुन्तै खारेज गर ।

देशलाई नै दाँइ लगाउने छियाछिया पार्ने नागरिक समाज वर्गलाई निसानि बनाउने रास्ट्रघाति एमसिसि संझाैता तुरुन्तै खारेज गर ।

देशलाई रणभुमि थलाे बनाउने , उत्तरकाे देश चिनियाँ साम्राज्यवादलाई ठाेक्नलाई अमेरिकी साम्राज्यवादलाई घुसाउने रास्ट्रघाति एमसिसि संझाैता तुरुन्तै खारेज गर ।

देशलाई कमजोर बनाउने देशको श्राेत साधनमाथि हैकम जमाउने रास्ट्रिय सम्पति स्वाँहा पार्न हुकुमत दिने रास्ट्रघाति एमसिसि संझाैता तुरुन्तै खारेज गर ।

देश बचाउन देशभक्त शक्ति उठि रहेका छन जस्काे प्रतिनिधित्व रास्ट्रिय जनमाेर्चाले गरिरहेकाे छ तर देश द्राेहि साम्राज्यवादका दलालहरु रास्ट्रघाति एमसिसि संझाैता तुरुन्तै खारेज गर ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal