बिहिबार, चैत्र १५, २०८०

जापानमा गल्कोटे युवाको दुखद निधन

टोकियो जापान मेघराज रिस्मेली

बाग्लुङ्ग जिल्ला गल्कोट नगरपालिका ९ टिमुरबोट स्थाइ घर भई जापानको चिबा प्रान्तको उरियासु शहरमा बस्दै आएका २९ बर्षिय युवा सुरेश गौतम लामो समयदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित भइ जुन १३ तारिक सोमबार सांझ निधन भएको छ

पारिवारिकका अनुसार उनको ब्रेन ट्युमर रोगले गालेपछि उपचारले समेत काम गर्न छोडेको थियो।
गौतम सामाजिक कार्य सहित फोटोग्राफमा समेत सक्रिय थिए ।गौतम जापानमा हुने सांस्कृतिक तथा अन्य कार्यक्रममा फोटोग्राफमा समेत चिरपरित थिए।

गौतम श्रीमती ,एक छोरी ,बुबाआमा सहित जापान बस्दै आएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal