शुक्रबार, बैशाख ७, २०८१

मु .प्र.अ.भा.ने.ए.समाजको दशौं दक्षिण भारत सम्मेलन भब्य रूपमा सम्पन्न: अध्यक्षमा थापा

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको दशौं सम्मेलनले चन्द्र बहादुर थापा (चेन्नई पूर्व)को अध्यक्षतामा ३१ पुर्ण १० वैकल्पिक र १० सल्लाहकार गरि ५१ सदस्यीय दक्षिण भारत क्षेत्रीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दशरथ बिक (बैंगलोर दक्षिण), सचीवमा जनकराज शर्मा (पाण्डेचेरी), सहसचीवमा धर्मराज शर्मा (कोट्टायम) र कोषाध्यक्षमा लोकेन्द्र पौडेल (चेन्नई दक्षिण) चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा, काशीराम शर्मा (चेन्नई उत्तर), डिल्ली प्रसाद शर्मा (पाण्डीचेरी), गोपाल बिक (चेन्नई उत्तर), बुद्धिराम पौडेल (चेन्नई पश्चिम), विस्णु शर्मा(पाण्डीचरी), हेमबहादुर गन्धर्व (सिताम्बरम), भद्र बहादुर श्रीस (कोट्टयाम), रेशम थापा (कोयम्बातुर), देवीराम केसी (नेल्लोर), जुगराज राहु मगर (कोचिन), बिरेन्द्र थापा (निलगिरी), धरम पहरी (बैंगलोर उत्तर), चिरञ्जीवी शर्मा (तिरुवनन्तपुरम), भिमलाल शर्मा (इरोड), याम बहादुर केसी (करुर), लक्ष्मण चालिसे (चेन्नई पूर्व), खगराज शर्मा (चेन्नई दक्षिण), हरिप्रसाद शर्मा (चेन्नई पश्चिम), गोविन्द शर्मा (पाण्डीचेरी), ठाकुर प्रसाद केसी (नेल्लोर), मिना हमाल (निलगिरी), पार्वती बिक (बैंगलोर दक्षिण), धनकुमारी केसी (कोट्टयाम), ओमकान्त शर्मा (चेन्नई पूर्व), जीवन शर्मा (चेन्नई पूर्व) र तेजेन्द्र पुन (चेन्नई उत्तर) रहनुभएको छ ।

त्यस्तै बैकल्पिक सदस्यहरुमा कोटीप्रसाद शर्मा (चेन्नई उत्तर), सुर्य प्रसाद भुसाल (चेन्नई पूर्व) किशोर शर्मा (चेन्नई पश्चिम), गोपाल शर्मा (कोयम्बातुर), नारायण शर्मा (सिताम्बरम), मनोज जिसी (कोट्टायम), चन्द्र प्रसाद पौडेल (भेल्लोर), टेकबहादुर बिक (निलगिरी), मेघनाथ शर्मा (भेल्लोर) र मान बहादुर बिक (बंैगलोर दक्षिण) रहनुभएको छ ।

प्रथम बैठकले परमानन्द खडायत (बैंगलोर दक्षिण) ओमबहादुर दाहाल (बैंगलोर उत्तर), घनश्याम शर्मा (तिरुवनन्तपुरम), जनक बिसी (कोचिन), मिनबहादुर थापा (चेन्नई दक्षिण), नेत्रलाल शर्मा (चेन्नई पश्चिम), मोहराज शर्मा (सिताम्बरम), खगेश्वर सुनार (पाण्डीचेरी), बाबुराम केसी (कोचिन) र डिल बहादुर बस्याल (नेल्लोर) लाई सल्लाहकार चयन गरेको छ ।

सचिवालयमा चन्द्रबहादुर थापा, जनकराज पौडेल, लोकेन्द्र पौडेल, कासीराम शर्मा, डिल्लीप्रसाद शर्मा रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?