शुक्रबार, बैशाख ७, २०८१

संघर्षकाे (मसाल) बालाै ( तिजि संग्रह )

 

जनक बि सि

# तिज आयो घुमिफिरि लाै हेर दिदीबहिनी मिलेर नाचाै बरिलै । ५
साम्राज्यवादि इसारामा ऊ,,,,,,, हेर एमसिसि ल्याएर दलालहरु हाँसे बरिलै ।३

# देशमा आज रास्ट्रघात भइरहेछन , भ्रष्टाचार बिचबाट बलात्कारले सिमा नाँघ्या ।३

उठाै दिदी उठाै बैनि मिलेर संघर्षकाे (मसाल) बालाै दलालहरु ठाेकाै बरिलै । ५

# छाेरि जाती याे समाजकाे हेलारि पुरुष प्रधान समाज ताेडन बन्नु पर्छ देशको खेलाडि । ३

तिज आयाे घुमिफिरि लाै हेर दिदी बैनि मिलेर नाँचाै बरिलै। ५

छाेरि जातीलाई श्रिमानकाे दमन अन्याय दमन ताेडि उठाै ल्याउनु पर्छ अमन चयन ।३

उठाै दिदी उठाै बैनि मिलेर संघर्षकाे (मसाल) बालाै पुँजिवादलाई हटाऊ बरिलै ।५

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?