बिहिबार, बैशाख १३, २०८१

तिजि गित,शिर्षक :राष्ट्रघाती

रबि पाैडेल
यमसिसि काे बिराेध गरेउ सडकमा हामीले
संसद बाट पारित गरे रास्टघाति ले -३

यमसिसि काे संसद मै बिराेध गरेउ हामीले
ध्वनि मत ले पारित गरे रास्टघाति ले -३

रास्टघाति नागरिकता एेन खारेज गर्नु पर्दछ
सडक देखि सदन सम्म बिराेध हुनुपर्दछ :३

यसपिपि सम्झौता चाहिंदैन हामीलाई
चेतावनी दिनु पर्छ रास्टघाति लाई :३

नदिनाला बेच्ने ले देश पनि बेच्ने छन
नेपाली जनता लाई दुख दिने छन :३

कलकारखाना बालुवा समेत बेचेका छन यिनैले
देश पनि बेच्न सक्छन नेता यिनै ले : ३

सन्धि र सम्झौता काे बिराेध गराै सबै ले
रास्टप्रेमि नेपाली हामी सबै ले :३

मिति :०२/०८/२०२२
दक्षिण भारत पाण्डेचरि ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?