शुक्रबार, बैशाख ७, २०८१

भुमिकास्थान १को पीपलनेटामा ऐतिहासिक सराय नाच हुने

२०७९/०६/१६
जीवन नेपाली अर्घाखाँची
हिन्दुहरुको महान चाड बिजयादशमी,शुभ दिपावली र छठ पर्बको अबसरमा सबै नेपालिहरुको सुख, शान्ती , दिर्घायुको
उतरउत्तर प्रगतिको कामना गर्दै  ऐतिहासिक ठाउँ भुमिकास्थान नगरपालिका १ नः वार्डको जुरेलनेटाको थामामा रहेको दुर्गा भगवती मन्दिर ब्यबस्थापन समितिको आयोजनामा २०७९/०६/२० गते एकाद्वासीका दिन  पुरानो मौलिक सस्कृती रक्षा गर्न मौलिक ऐतिहासिक सराय नाच भुमिकास्थान १ को पिपलनेटामा हुनि भयको  छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?