बिहिबार, भदौ २६, २०८२

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित

पोखरा । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन ।

उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्बाचित भएका हुन।उनलाइ एमाले र सत्ता गठबन्धन दुबैको साथ रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?