बिहिबार, भदौ २६, २०८२

खवाङमा राजमाेकाे वार्ड भेला सम्पन्न

प्यूठान आश्विन ३१ गते।
प्यूठान काे नाैवहिनी गाउँ पालीका वडा नं ४ खवाङमा राष्ट्रिय जनमाेर्चाकाे चाैथाे भेला सम्पन्न भएको छ।राजमाे केन्द्रीय सदस्य नारायण जिसी र राजमाे नाैवहिनीका सचिव सम्राट पुनकाे विशेष उपस्थितिमा सम्पन्न भेलाले हर्क बहादुर पुनकाे अध्यक्षतामा वार्ड कमिटी निर्वाचित गरेकाे छ।
समितिको उपाध्यक्ष दीपक पुन,सचिव जित बहादुर पुन,काेषाध्यक्ष पवि घर्ती र सदस्यहरू राेम बहादुर पुन,हिरा बहादुर पुन,भक्त बहादुर पुन,दान बहादुर झाँक्री,झमा पुन एवं सल्लाहकारमा सम्राट पुन,नाेमी पुन र आत्मा पुन रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?