बिहिबार, भदौ २६, २०८२

प्युठानको रिठाघाटमा राजमाेकाे संयुक्त वार्ड भेला सम्पन्न

प्यूठान कार्तिक १ गते।
प्यूठान काे नाैवहिनी गाउँ पालीका वडा नं २ र ३काे संयुक्त भेला उत्तरी प्यूठानको प्रसिद्ध धार्मिक स्थल रिठाघाटमा सम्पन्न भएको छ। राजमाे नाैवहिनीका सदस्य छविलाल श्रीस मगरको पहल र राजमाे केन्द्रीय सदस्य नारायण जिसीकाे विशेष उपस्थितिमा सम्पन्न भेलामा निर्वाचन सम्बन्धि र संगठन विस्तार बारे याेजना सहित देशकाे बर्तमान परिस्थिति सम्बन्धमा पनि व्यापक छलफल गरिएको थियोे।
भेलाले छविलाल श्रीस मगरकाे अध्यक्षतामा संयुक्त वडा समिति निर्वाचित गरेको छ।
समितिको उपाध्यक्ष जेम बहादुर थापा,सचिव राेशन घर्ती मगर,काेषाध्यक्ष रमिता घर्ती मगर, सदस्यहरू लुद्र घर्ती मगर,सुभाष घर्ती मगर,गंगामाया श्रीस मगर एवं सल्लाहकारमा लेम बहादुर घर्ती मगर र नमी श्रीस मगर रहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?