बिहिबार, भदौ २६, २०८२

काँगे्स सँसिदय दलकाे नेता चयनकाे लागि अाज मतदान हूने

काठमाडाै ।सँङघिय सँसदकाे सबैभन्दा ठूलाे दल नेपालि काँगे्सकाे सँसदिय दलकाे नेता चयनकाे लागि अाज मतदान हूने भएकाे छ ।
सँसदिय दलकाे नेतामा परधानमन्त्रि एवँ पाटि सभापति सेर बहादूर देउवा र पाटिका महामन्त्रि गगन कूमार थापाले उममेवारि दिएका
छन।

बिहान अाठ बजेदेखि दशबजेसम्म सिँहदरबार िस्थत काँगे्स सँसदिय दलकाे कायर्लय परिसरमा मतदानकाे वयवसथा गरिउकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?