शुक्रबार, भदौ २७, २०८२

अनेमसंघ बागलुङको जिल्लाभेला सम्पन्न अध्यक्षमा: लक्ष्मी बास्कोटा

रुनमाया थापा बागलुङ बजार
अ ने म संघ बाग्लुङ को २०७५/११/१८ मा भएको पाचौ जिल्ला सम्मेलन पछिको प्रथम जिल्ला भेला २०७९/९/२३ गते बाग्लुङ बजार मा सप्पन्न भएको छ। ।उक्त भेलाको अध्यक्षता आशा रोका,सन्चालन रुनमाया थापा तथा रिताको खत्री को स्वागत मन्तब्य बाट अघि बढेको कार्यक्रममा प्रमुख अतिथी अखिल नेपाल महिला संघ उपाध्यक्ष लक्ष्मी बास्कोटा हुनुहुन्थ्यो । अन्य अथिती हरुमा राष्ट्रिय जनमोर्चा बाग्लुङ उपाध्यक्ष धर्म बहादुर कुंवर जातिय समतासमाज बाग्लुङ सल्लाहकार पबित्रा सुनार लगायतको उपस्थिति थियो। भेलाको उद्घाटन प्रमुख अतिथी लक्ष्मी बास्कोटा ले मैन बत्ती बालेर उत्घाटन गर्नु भयो।

भेलाले लक्ष्मी बास्कोटा को अध्यक्षता मा १३ सदस्यीय जिल्ला संगठन समिती को गठन गरिएको छ जस मा उपाध्यक्ष शान्तकला शर्मा ,सचिब रुन माया थापा ,स सचीव तुलसा बस्याल ,कोषअध्यक्ष आसा रोका, र सदस्यहरु,
रुद्रा केसि ,पुनिकला बुढा यबिष्णु थापा ,रिता खत्री टुक कुमारी (सुस्मा )श्रेष्ठले ,पबित्रा छन्त्याल ,मिना खत्री ,लालमती थापा रहनुभएको छ ह ।भेलामा रा . ज . मो बाग्लुङ का उपाध्यक्ष धर्म बहादुर कुवर ,लक्ष्मी बास्कोटा ,पबित्रा सुनार लगायत ले भेलाको शुभकामना तथा प्रशिक्षण दिनु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?