
राष्ट्रिय जनमोर्चा बागलुङ को सातौ जिल्ला सम्मेलन २०७९ फागुन १९-२१ बागलुङ बजारमा सम्पन्न भएकाे छ । सम्मेलनले राजेन्द्र ढुङ्गाना काे अध्यक्षतामा ३५ पुर्ण ११ बैकल्पिक र ११ सल्लाहकार रहेको जिल्ला समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष: खिमबिक्रम शाही, सचिब: भिमलाल पोखरेल, सहसचिब:शान्तकला शर्मा, कोषाध्यक्ष :दिपक थापा चयन हुनु भएको छ । सदस्यहरूमा कृष्ण पौडेल, लक्ष्मी बास्कोटा, तिर्थसिह थापा, नेत्र बुढाथोकी, थानेश्वर सुवेदी, लक्ष्मण पुन, दिलबहादुर श्रिस, पदम श्रेष्ठ, हिरा बहादुर थापा, रुद्रा केसि, धनबहादुर अदै, लोकनाथ शर्मा, बोम बहादुर थापा, थमन घर्ती मगर, ठाकुर प्रसाद शर्मा, पन बहादुर बि.क, बिस्नु बस्नेत, कृष्ण पुन, आशा केसि, तम बहादुर घर्ती, गोपाल पौडेल, टीका सङ्गम बिक, रुमाकान्त गौतम, सोमन्ता सलामी, खड्क बिक, योगेन्द्र राज पौडेल, कमला पाण्डे, लाल बहादुर राना, रिता खत्री कार्की, इश्वरमान बिक चयन हुनु भएको छ । यसै गरी बैकल्पिक सदस्यहरु:प्रेम प्रसाद गौतम, पुनिकला बुढा, प्रेम बहादुर रोका, दान बहादुर थापा, गणेश चोखाल, रिम बहादुर थापा, नैनसिंह थापा, जङ्ग बहादुर बलाल थापा, निम कुमारी भण्डारी, देबि खत्री, पुर्ण बहादुर परियार चयन हुनुभएको छ । भने सल्लाहकारमा अमर थापा, नर बहादुर पुन, काजिगाउले श्रेष्ठ, तिलक थापा, भिमसेन वन, टंक बहादुर केसि, टेक बहादुर आर सि, अर्जुन बहादुर खत्री, घनश्याम सुनार, पृथ बहादुर श्रिस, टिकाराम शर्मा रहनु भएकाे छ । सम्मेलनकाे समापन समारोहमा नव निर्वाचित अध्यक्ष राजेन्द्र ढुङगानाले प्रतिबद्धता मन्तव्य राख्नु भएकाे थियाे । समापन समारोहमा रा ज माे पुर्व सचिव कृष्ण अधिकारी, निबर्तमान अध्यक्ष अमर थापा, पुर्व अध्यक्ष कृष्ण थापा, रक्तिम साँस्कृतिक अभियानका रुनमाया थापाले बधाई तथा सफल कार्यकालकाे शुभकामना मन्तव्य दिनु भएको थियाे । कार्यक्रम जिल्ला सदस्य लाेकनाथ शर्माकाे अध्यक्षता र जिल्ला सदस्य लक्ष्मण पुनकाे सञ्चालन गर्नु भएको थियाे ।