
झिमरुक प्युठान ,अखिल नेपाल महिला संघ केन्द्रिय समितिको निर्णय अनुसार प्युठान झिमरुक गा पा ३ मा अन्तरास्ट्रिय महिला दिबसको अबसरमा व्यापक महिला भेलाहरु सम्पन्न भयका छन!
आज २१ फाल्गुन को दिन झिमरुक तिन आहालखोला नब्बेमा नारिमुक्तिको बारेमा कार्यक्रम सम्पन्न भयेको छ,कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अ ने म संघ केन्द्रिय सचीव एबम रा ज मो लुम्बिनी प्रदेस पुर्ब सभासद तारा जि सि ले अन्तरास्ट्रिय महिला दिबसको इतिहास र पितृसत्तात्मक युगदेखी शोषनमा परेका नारिहरुको उथ्थान,अरुले होइन हामी नारी एकजुट हुँदै,सहि विचारमा संचालित महिला संगठन अ ने म संघमा आवद्ध हुन जोडदिदै एकता संगठन नै बलियो आधार हो र हामी अरु भ्रममा नपरी आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा सरिक हुन आहाबान गर्नु भयो,राजनिती पार्टी ,सामाजिक सम्रचना मात्र होइन धार्मिक रितिरिबाज,र परम्परा ले समेत हामिलाइ आफ्नो ह लिउन बाट पछाडि पार्ने कार्ये गरेकोले अब हामी कटिबद्ध भयेर आन्दोलित हुन र अन्तरास्ट्रिय नारिदिबसको प्रेरणा लिइ अगाडी बढन अपिल गर्नुभयो!!
तेसैगरी अ ने किसान महासङ्ह का केन्द्रिय सचिब वीर बहादुर जि सि, जिल्ला अध्यक्ष एबम रा ज मो 3 नम्बर अध्यक्ष मीन बहादुर खत्री ,जातीय समता समाजका जिल्ला सचिब खिम बहादुर बि क,कोषाध्यक्ष बिनोद कुमार बि क,रा ज मो पालिका सचिब केशर जङ्ग एम सि, रा ज मो 3 नम्बर दलित जनप्रतिनिधि जबुना बि क,पार्बता पौडेल,अमता परियार,सान्ता बि क,सुन्तली सामत,श्रीजना पौदेल,बसन्ता जि सि,घना खडका ले सम्बोधन गर्नुभयेको थियो!
कार्यक्रममा सबै बक्ता सहित,बयोबृद महिला,रुमा सामत,रिमा बि क,भुपेन्द्र थापा,वीर बहादुर बि क कृष्ण खड्का को पनि अतिथि आसन रहेको थियो!
व्यापक महिला।सहभागी कार्यक्रममा अ ने म सङ्ह वार्ड अध्यक्ष मन्जु महतारा को अध्यक्षता,वार्ड सचिब कल्पना जि सि को स्वागत र कोषाध्यक्ष रमा परियार को सन्चालनमा सम्पन्न भयेको थियो,सहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरियेको थियो!!
अखिल नेपाल महिला संघ झिमरुकले सप्ताब्यापी नारिदिबस को कार्यक्रम पालिकाका 8 ओटै वार्डमा क्रमिक रुपले सम्पन्न गर्दै आयेको छ,!!
खिम बहादुर बि क
प्युठान