शुक्रबार, भदौ २०, २०८२

झिमरूक ७ काे वडा सम्मेलन, २७ सदस्यीय समिति निर्वाचित

प्यूठान चैत्र २५ गते ।
झिमरूक गाउँ पालिका वडा नं ७ तुषाराकाे प्रथम सम्मेलन सम्पन्न भएको छ।सम्मेलनले दिनेन्द्र महताराकाे अध्यक्षतामा १५ पूर्ण ५ बैकल्पिक र ७ सल्लाहकार गरि २७ सदस्यीय वडा समिति निर्वाचित गरेछ।समितिकाे उपाध्यक्ष भाेजु गिरी सचिव कृष्ण बहादुर सुनार सहसचिव मिना पाेख्रेल काेषाध्यक्ष राधा पछाई सदस्हरूमा कृष्ण पाेख्रेल,रेकम रसायल,किरण सिह जिसी,लाेक बहादुर एम्सी,खड्क ब महतारा,पूर्ण बहादुर एम्सी,इन्दु सुनार,डाेर ब परियार,कृष्णा परियार,भाेजेन्द्र राेका,बसन्ता विक,राम ब परियार,अशाेक जिसी,नेत्रा जिसी सल्लाहकारमा गिर ब थापा,च्यान्टे सुनार,राम प्र पाेख्रेल,विनाेद जिसी,सीता गिरी,खिम ब बस्नेत,तेज ब महतारा र तारा जिसी रहनुभएकाे छ।
समितिका अध्यक्ष दिनेन्द्र एम्सीकाे अध्यक्षता लाेक ब महताराकाे संचालनमा अघि बढेकाे कार्यक्रममा स्वागत वडा सचिव भाेजु गिरीले गर्नुभएको थियोे ।प्रथम वडा सम्मेलनकाे उद्घाटन राजमाे केन्द्रीय सदस्य नारायण जिसीले गर्नुभएको थियो । सम्मेलनमा राजमाे झिमरूक का काेषाध्यक्ष किरण सिह जिसी,अनेम संघ केन्द्रीय सचिव तारा जिसी,राजमाे नेता खिम ब बस्नेत,अने युवक संघ प्यूठानका सदस्य बसन्त केसी जातीय समता समाज जिल्ला सदस्य केबि सुनारले सम्वाेधन गर्नुभएको थियो ।कार्यक्रममा ,जिल्ला समन्वय समिति प्यूठानका सदस्य रेकम सिह रसायल,युवक संघ वडा समितिका अध्यक्ष सुक्रराज सुनार महिला समिति अध्यक्ष बसन्ता सुनार,वडा महिला जनप्रतिनिधि राधा पछाई र जेष्ठ सदस्य च्यान्टे सुनारकाे पनि आतिथ्यता रहेको थियो । सम्मेलनले बैसाख ८ गते हुने झिमरूक पालिका सम्मेलन र बैसाख २९-३० गते आयाेजित एैतिहासिक छैटौं प्यूठान जिल्ला सम्मेलनकाे तैयारीकाे लागि याेजनाहरू बनाउदै अध्यक्षले प्रथम सम्मेलन समापनकाे घाेषणा गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?