शुक्रबार, भदौ २७, २०८२

पेरिसमा शनिबारदेखि दुईदिने नेपाल महोत्सव सुरु

फ्रान्सको राजधानी पेरिसमा शनिबारदेखि दुईदिने नेपाल महोत्सव सुरु भएको छ । नेपाली सांस्कृतिक गृह, फ्रान्सले नेपाली परम्परा, कलासंस्कृति, पर्यटनलगायत प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आएको हो । फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले महोत्सव उद्घाटन गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?