शुक्रबार, भदौ २७, २०८२

गढवाबाट लमही ल्याएर दिदी बहिनीमाथि करणीको गर्न खोज्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन कुमार गौतमका अनुसार नावालिकाहरु गढवा ६ बुद्ध चोक स्थित साथीको घर गएका थिए । त्यही क्रममा नावालिकाका पछाडी ति केटाहरु लागेका थिए । प्रहरी भन्छ ‘साथीको घरमा हुँदा उनीहरुले एक आपसमा जिस्किरहेका थिए ।’

त्यही क्रममा राति ति दुबै नवालिकालाई उनीहरुले मोटरसाईकलमा लमही ५ स्थित रातो डाँडा ल्याएका एक नवालक अभियुक्तको कोठामा ल्याएर करणीको प्रयास गरेका थिए । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत दाङबाट म्याद थप गरि अनुसन्धान थालेको छ । उनीहरु बिरुद्ध करणी उद्योगमा मुद्दा दर्ता भएको छ।लाइभ बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?