बिहिबार, बैशाख १०, २०८३

टोप बहादुर रायमाझीको प्रतिनिधिसभा सदस्य पद निलम्बित

एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?