बुधबार, भदौ २५, २०८२

लामो समयपोछी बुटवलमा पानी पर्यो :भीषण गर्मिबाट बजारबासिलाइ मिल्यो राहत

 

शंकर प्रसाद पोख्रेल ,बुटवल ,रुपन्देही

धेरै समयपछि रुपन्देही र आसापासका इलाकाहरुमा हल्का  देखि मध्यम बर्षा भएको छ।

रुपन्देहीको मुख्य बजार बुटवलमा आज बिहानै बर्षा भएकोले यहाँका बजारबासिहरुले गर्मिबाट थोरैभएनि राहतको महसुस गरेकाछन।भने लामो समय सम्म वर्षा न भएर तड्पिएका किसानहरुलाइ समेत यो बर्षाले थोरै भएपनी राहत दिएको छ।

मौसम बिभागका अनुसार मनसुन नेपाल भित्रीएकोले शुक्रबार सम्म देशका सबै भु भागमा पानी पर्ने  छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?