नारायण प्रसाद सुवेदी
लघुवित्त कर्मचारीहरुको शान्ति सुरक्षा र हालको चुनौतीको समाधान गर्न आवश्यक प्रबन्ध मिलाउन माग गर्दै नेपाल लघुवित्त बैंकर्स संघ रुकुम पूर्व ले आज सिडिओलाइ कार्यालय मार्फत सम्मानिय प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझायका छन।
बुधबार, माघ २३, २०८१