शनिबार, साउन १२, २०८१

बुटवलमा बसले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु

ठक्करबाट लु २९ प ८६८३ नम्बरको स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भने अझै खुलेको छैन ।

राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सुर्खेतबाट वीरगन्जका लागि छुटेको प्रदेश(३)००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिएको थियो । मृतकको शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

कान्तिपुर बाट ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal