शनिबार, साउन १२, २०८१

रुपन्देहीमा करेन्ट लागेर महिलाको मृत्यु

रुपन्देही । रुपन्देहीमा फलामको पाइपमा छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

रूपन्देही, गैडहवा गाउँपालिका–४ पोहवा बस्ने २८ वर्षीया उमिना पासिको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हो ।

आफ्नै घरमा रहेको फलामको पाईपमा छुँदा करेन्ट लागेर घाइते भएकी उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal