शनिबार, साउन १२, २०८१

दोहोरो नागरिकता बनाएको आरोपमा एक जना नेपाली नागरिक भारतमा पक्राउ

 

भारतीय प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा निवासी ३३ वर्षीय गोपाल खडका रहेका छन। नेपाली नागरिकता र पासपोर्ट समेत रहेका उनको साथबाट भारतीय आधार र भोर्टस कार्ड लगायतका कागजात फेला परेको हो।काँकडभिट्टा–पानीटंकी नाका हुँदै खड्का भारतीय पासपोर्ट प्रमाणीकरण गराउन नक्सलबाड़ी गएका उनमाथि शङ्का लागेर प्रहरीले थप चेकजाँच गर्दा दोहोरो नागरिकता लिएको खुलेको हो। खड्कालाई भारतीय प्रहरीले सिलगुडी अदालत पेस गरिसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal