शनिबार, साउन १२, २०८१

म्यानमारमा व्यापक दमन सेनाको गोलि लागेर ७ बर्षय वालिकाको मिर्त्यु

म्यान्मारमा सुरक्षाकर्मीको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ । गत महिना सैनिक कु शुरु भएयता सुरक्षाकर्मीको गोली लागेर मारिने उनी सबैभन्दा कम उमेरकी हुन् ।

म्यान्मारको मन्डालेत आफ्नै घरमा ती बालिकालाई गोली लागेको उनको परिवारले जनाएको छ । म्यान्मारमा एक महिनाको अवधिमा २० जना बालबालिकाको सुरक्षा कारवाहीका क्रममा मृत्यु भएको जनाइएको छ ।

गत फेब्रुअरीमा सैनिक कु भएयता म्यान्मारमा २ सय ६१ जनाको मृत्यु भएको राजनीतिक बन्दीहरुको अभियन्ता समूहले जनाइएको छ ।-नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal