शनिबार, साउन १२, २०८१

कबिता : उठाै जनता हामी

रबि पाैडेल ,पाण्डेचरि

सुन काे अक्षरमा नाम लेखाउने भए
जलहरि मा हाेईन दलाल हरु देश बिकास गर
राेजगार र स्वास्थ्य शिक्षा मिल्छ जब
सुनाैलाे अक्षरले नाम त्यसै लेखिन्छ

सुनले नाम लेख्ने रहर रहेछ पापिहरु लाई
गरिव सडक मा भाेकै प्यासै छन
बहुदलीय ब्यबस्था काे ३३ बर्ष भयाे
अधर्मि दलाल र पापि हरु नै सरकार मा छन

माटाे र पानी बेचेर सम्झौता मा सरकार चलाउछाै
अाफ्नै नागरिक लाई शरणार्थी बनाएर पैसा कमाउछाै
भन्छाै घुस खान दिन्न तर काखि च्याप्छाै र बचाउछाै
सधैं भरि नेपाली जनता लाईअब कति सताउछाै ।

जनता काेराेना ले मर्दा तिमिलाई जलहरि मा नाम लेखाउने मन भयाे
देशको रास्टिय सम्पत्ति त यस्तै दुरुपयोग गरेरै सत्यानास भयाे
सरकारि जग्गा हड्पेर अाफ्नाे बनाउछाै
जनताको रगत पसिना मा जलहरिमा सुनले नाम लेखाउछाै

तिमिहरु अधर्मि र पापि हाै याे देश का जुकाहरु
देश त चुसेरै सकिसकेउ जनता मा अायाे भाेकमरि
अार्थिक संकट पर्छ देशमा अब कसरी बाच्ने हामी
यस्ता नाैटङकि प्रतिगामी हरुलाई फालाै उठाै जनता हामी ।

मिति :०१ जुलाई २०२३

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal