बुधबार, माघ २३, २०८१

तिजि गित : हिंड साथि स्वदेश जाऔं

रबि पाैडेल ,पाण्डेचरि

खेतबारी बाजाे राखि युवा जति बिदेश मा
देश सारा बर्बाद भाे फर्काै स्वदेश मा

जनताको पक्षमा राज्य कहिले भएन
नेपाली जनताको दुख गएन

राज्ययन्त्र भस्टाचार र लुटपाटमा ब्यस्त छ
सरकार मा जाे गए नि व्यवहार उस्तै छ

नागरिक लाई अनागरिक बनाउछन नेताले
देश पनि खाने भएको खराब नेताले

सम्झौता गरेर युवा बेच्छन बिदेश मा
सरकारमा गई मस्ति गर्छन अाफु स्वदेशमा

ढुङ्गा बेचे पानी बेचे माटो बेच्ने नेताले
के काे बिकास गर्छन देशमा यस्ता नेताले

कलकारखाना उध्याेगधन्दा मिलिभगत खाएकाे
बर्षाै भयाे जनता ले धाेका पाएकाे

हिड साथि उठाै अब सबै मिलि स्वदेश जाउँ
नाेकरशाहि दलाल सत्ता भत्काईदिन लाई ।।

मिति :८ जुलाई २०२३

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?