शनिबार, साउन १२, २०८१

कबिता : बन्दुक उठाउनै पर्छ

रबि पाैडेल ,पाण्डेचरि 

बन्दुक उठाउने समय भएको छैन
तर उठाएर पट्काउँ जस्तो लाग्छ
अाजभाेलि किन हाे कुन्नि
नेताहरू काे बाेलि बेकार लाग्छ ।।

समय र परिस्थिति मिल्नु पर्छ बन्दुक उठाउन
अझै बैचारिक खुराक चाहिन्छ युवा जुटाउन
भन्न मन थिएन बन्दुक बाेकेर सहर पसाै
ब्यतिथि पनि निकै भयाे सहेर कसरी बसाै ।।

बन्दुक उठाउन रास्टिय अन्तर्राष्ट्रिय परिस्थिति पनि हेर्नू पर्छ
दुई / चार जना ले बन्दुक उठाएर हुदैन लाखौं मानिस ले बिराेध गर्छ
दलाल नेताहरू काे व्यवहार देख्दा एक्लै भए नि भिडाै लाग्छ
लम्पसार रास्टघाति नेताहरू लाई छिट्टै गिडाै गिडाै लाग्छ ।।

भाे हुन्न नभन बन्दुक त उठाउनै पर्छ
गरिव बर्ग काे बिचल्ली देख्दा मन रुन्छ
थाेरे धेरै जति छाै बन्दुक त उठाउनै पर्छ
रास्टियताकाे सवाल छ देश त जाेगाउनै पर्छ ।।

मिति १४ जुलाई २०२३

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?