गृहपृष्ठ

प्यूठान नगरपालिकामा गत आर्थिक वर्षमा मेलमिलापको माध्यमवाट ६१ वटा विवाद समाधान

विजुवार । प्यूठान नगरपालिका प्यूठानले गत आर्थिक वर्षमा पालिकामा परेका अधिकाशं मुद्धाहरु मेलमिलापको माध्यमवाट सुल्झाएको छ । गत आर्थिक वर्ष ०८१÷०८२ मा पालिकामा दर्ता भएका ८५ बिबाद मध्ये ६१ वटा बिवाद मेलमिलापको माध्यमवाट टुङ्गाएको...

पुरा पढ्नुहोस
न्यौपानेद्वारा गौमुखी बजार इलाकालाइ निशुल्क जग्गा प्रदान

प्युठान । प्यूठान उद्योग वाणिज्य संघ प्यूठानका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपाने र उहाँकी पत्नी उद्योग वाणीज्य संघ गौमुखी बजार इलाकाका अध्यक्ष कमला पोखरेलले उद्योग वाणिज्य संघ गौमुखी बजार इलाकालाई निशुल्क जग्गा प्रदान गर्नु भएको...

पुरा पढ्नुहोस
जनप्रतिनिधि बाटै विकासमा बिग्रह पैदा गर्ने काम भयो : मन्त्री राणा

प्यूठान । लुम्बिनी प्रदेशा सहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले जिल्लाको विकासमा जनप्रतिनिधिवाटै बाधा पु¥याउने काम भएको बताउनु भएको छ । शुक्रवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन...

पुरा पढ्नुहोस
झिमरुकका युवाहरुलाई उद्घोषणकला तालिम

प्यूठान । झिमरुक गाउँपालिका वडा नम्वर १ मा तिनदिने उद्घोषण कला सम्वन्धी तालिम मंगलवार सम्पन्न गरिएको छ । वडामा रहेका युवायुवतिलाई लक्षित गरी तालिम संचालन गरीएको हो । झिमरुक गाउँपालिका वडा नम्वर १ को आयोजनामा...

पुरा पढ्नुहोस
सरुमारानी गाउँपालिकामा बालविवाह अन्त्य तथा बालमैत्री स्थानीय साशन सम्वन्धी अभिमूखिकरण

प्यूठान । सरुमारानी गाउँपालिका वडा नम्वर ४ वड्डाडामा बालविवाह अन्त्य तथा बालमैत्री स्थानीय शासन सम्वन्धी दुई दिने अभिमूखिकरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । वडा अन्तरगतका बालवालिका तथा जनप्रतिनिधिको सहभागीतामा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको...

पुरा पढ्नुहोस
जेठ १९ गते देखि अनिश्चितकालिन यातायात वन्दको घोषणा

प्यूठान । सार्वजनिक यातायात बचाउँ केन्द्रिय संघर्ष समितिले सोमवार देखि अनिश्चितकालिन यातायात सेवा वन्द गर्ने घोषणा गरेको छ । यातायात व्यवसाय सम्वन्धी ७ वुदे माग गर्दै संघर्षका कार्यक्रम तय गरेको संघर्ष समितिले भोली जेठ...

पुरा पढ्नुहोस
अलपत्र अस्पताल भवन निर्माणको कार्यलाई पूर्णता दिन पहल गर्छु : अध्यक्ष बसेल

प्यूठान । प्यूठान अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद बसेलले अलपत्र निर्माणाधिन प्यूठान अस्पतालको निर्माण कार्यलाई पूर्णता दिन पहल गर्ने बताउनु भएको छ । सोमवार अस्पताल विकास समितिको अध्यक्ष पदको पदभार ग्रहण गर्दै उहाँले...

पुरा पढ्नुहोस
सुरक्षित आप्रवासन सम्वन्धी पत्रकारलाई अभिमूखिकरण

प्यूठान । सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत प्यूठानमा सोमवार अभिमूखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । मल्लरानी गाउँपालिका संगको साझेदारीमा संचालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत जिल्लामा क्रियाशिल पत्रकारहरुलाई अभिमूखिकरण दिईएको हो । कार्यक्रम अन्तरगत जिल्ला प्रसासन कार्यालयमा...

पुरा पढ्नुहोस
‘सामाजिक परिवर्तनमा गैर सरकारी संस्थाको भूमिका महत्वपूर्ण’

प्यूठान । सामाजिक परिवर्तनमा गैर सरकारी संस्था महासंघको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले औल्याएका छन् । गैर सरकारी संस्था महासंघ नेपाल, लुम्वीनी प्रदेश समिति तथा जिल्ला शाखा प्यूठानको समन्वयमा जुम्री प्यूठानमा सम्पन्न...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाकाे संघीयता विरुद्ध काठमाडौं केन्द्रित आन्दोलन जारी

काठमाडौँ । संघीयता खारेजिकाे मुख्य एजेण्डा सहित काठमाण्डाैं केन्द्रित आन्दाेलन संचालन गरेकाे  राष्ट्रिय जनमोर्चाले प्रदर्शन जारी राखेकाे छ । मंगलबार मार्चपास सहित माइतीघर मण्डलामा सभा सम्पन्न गरेकाे हाे । सभालाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका  महासचिव...

पुरा पढ्नुहोस