मुख्य समाचार

गौमुखिको ठुलाबेसीमा खेलमैदान निर्माण गर्न बजेट माग

  प्युठान गौमुखी गाउँपालिकाको ठुलाबेसी कुर्लाचौरमा खेलमैदान निर्माणका लागि लुम्बिनी प्रदेश सरकारलाई आवस्यक बजेट माग गरिएको छ। ठुलाबेसी सामुदायिक बिकास मंचले गौमुखी गाउँपालिकाको केन्द्रबिन्दुमा पालिका स्तरीय खेलकुद मैदान नभएको र खेलकुद लगाएतका ठुला कार्यक्रमहरु संचालन गर्न...

पुरा पढ्नुहोस
मल्लरानीमा बिपद पुर्वतयारी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्यदल गठन

  प्युठान आगलागी जोखिम न्यूनीtकरण तथा पुर्व तयारीका लागि कार्ययोजना कार्यान्वयन कार्यक्रम मल्लरानी गाउँपालिकाको खलंगामा सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानको आयोजना तथा डिभिजन वन कार्यालय प्युठान संगको सहकार्यमा मल्लरानी गाउँपालिका खलंगामा छलफल कार्यक्रम गरिएको...

पुरा पढ्नुहोस
निश्पक्ष उत्तरपुस्तीका परिक्षण नभएपछि परीक्षा रद्ध

झिमरुक । चन्द्रविकास प्राथमिक विद्याालयमा शिक्षक छनौटका लागि लिएको परिक्षा रद्ध गरिएको छ । परिक्षाको लागि खटिएका प्रतिनिधिले नै निश्पक्षरुपमा उत्तरपुस्तीका जाँच नगरेको भेटीएपछि परिक्षा रद्ध गरिएको हो । गाउँपालिकाले शिक्षक छनौटका लागि स्थानीय अमर...

पुरा पढ्नुहोस
मल्लरानिका किसानलाई उत्पादन र बिक्रीवितरण आधारमा नगद अनुदान

प्युठान। मल्लरानी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका कृषि पेशामा आबद्ध रहि कृषि जन्य बाली बस्तु उत्पादन गरी बिक्रीवितरण गरेका किसानलाई नगद प्रोत्साहन गरेको छ। मल्लरानी गाउँपालिकाले बिहिवार पालिका भित्रका १३ जना किसानलाई उत्पादन र बिक्रीवितरणका आधारमा...

पुरा पढ्नुहोस
गौमुखिको अर्खाबाट सुबिधायुक्त रात्रिबस काठमाडौं चल्ने

खलंगा प्यूठान जिल्लाको उत्तरीभेग गौमुखि गाउपालिकाको अर्खा देखि काठमाडौं सम्म रात्रिबस सेवा संचालन हुने भएको छ। सोमबार स्वर्गद्वारी गौमुखि यातायात सेवा प्रा लि जुम्रीमा बसेको बैठकले अर्खा देखि काठमाडौ सम्म २६ सिट क्षमता भएको सुपरडिलक्स...

पुरा पढ्नुहोस
वन डढेलो तथा आगलागी नियन्त्रणका लागि कार्ययोजना निर्माण

प्युठान  वन ढडेलो नियन्त्रण तथा न्यूनीकरणका लागि जिल्लामा आगलागी नियन्त्रण सम्बन्धि पुर्वतयारी, जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्ययोजना २०८१ निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा डिभिजन वन कार्यालय प्युठानसंगको सहकार्यमा भएको कार्यक्रममा...

पुरा पढ्नुहोस
प्रहरीमा पत्रकार भेटघाट, मासिक घटना  सार्वजनिक

प्यूठान   जिल्ला प्रहरी कार्यालय प्यूठानले मासिक पत्रकार भेटघाटको शुरुवात गरेको छ । सोमबार मासिक पत्रकार भेटघाट आयोजना गरि प्रहरीले पौष  महिनामा भएका घटना विवरण सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालय प्यूठानका  प्रहरी नायव उपरीक्षक...

पुरा पढ्नुहोस
अखिल नेपाल शिक्षक संघ गाैमुखी गाउँपालिकाकाे तेस्रो अधिवेशन सम्पन्न

प्युठान अखिल नेपाल नेपाल शिक्षक संघ गौमुखी गाउँपालिकाको तेस्रो अधिबेशन ठुलाबेसीमा शनिबार सम्पन्न भएको छ। अधिबेशनको प्रमुख अतिथि अखिल नेपाल शिक्षक संघका केन्द्रीय महासचिव चक्रपाणी पौडेलले उद्घाटन गर्नुभएको थियोे । नेकपा मसालका लुम्बिनी प्रदेस प्रवक्ता तिलक...

पुरा पढ्नुहोस
गौमुखीमा एमबिबिएस डाक्टर सेवा सुचारु गर्न राजमोको माग

प्युठान राष्ट्रिय जनमोर्चा गौमुखी गाउँपालिका समितिले आज गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ। गाउँपालिका समितिका अध्यक्ष जनक बहादुर केसीको नेतृत्वमा गएको टोलिले बिगतमा पुजा स्वास्थ्य चौकी मार्फत एमबिबिएस चिकित्सक सेवा दिदै आएकोमा २०८० माघ देखी सेवा बन्द...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश नागरिक संस्थाका अगुवा लमहीमा

लमहि । नागरिक संघ संस्थाका चुनाैती र नागरिक स्वतन्त्रता सम्बन्धी नीति सम्वाद कार्यक्रम दाङकाे लमहिमा शुरु भयकाे छ । लुम्बिनी प्रदेश अन्तर्गत १२ जिल्लाका नागरिक संस्थाका अगुवाकाे सहभागितामामा छलफल कार्यक्रम अघि बढेकाे हाे । गैर...

पुरा पढ्नुहोस