मुख्य समाचार
प्रतिगमनका विरुद्ध गठबन्दन अझै आवश्यक :- महामन्त्री सिंह २६ भाद्र २०७९, प्युठान जुमान सिंह के सी नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले प्रतिगमनको अझै खतरा रहेकोले अझै गठबंधन शशक्त बनाएर जानू पर्ने आवस्यकता रहेको औलाउनु भएको छ। प्रगतिशिल...
पुरा पढ्नुहोसराधा खनालराजनीतिकाठमाडौं : जघन्य अपराधमा मुछिएका नेता मोहम्मद अफताब आलम थुनामा छन्। तर, उनको नाम अबको चुनावमा उम्मेदवार बन्ने सूचीमा चढेको छ। कांग्रेसको रौतहट क्षेत्र नम्बर २ कार्यसमितिले प्रतिनिधिसभा उम्मेदवारका लागि आलमको मात्रै नाम सिफारिस...
पुरा पढ्नुहोसदाङ – दाङमा टिकटक (भिडियाे शेयरिङ एप) बनाउने क्रममा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका ५ का ३४ वर्षीय नवीन केसीको ज्यान गएको प्रहरीले जनाएकाे छ । शनिवार राति ९ बजेको समयमा...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेश संसदको अर्थ, उद्योग तथा पर्यटन समितिले प्रदेशका १२ वटा जिल्लामा सञ्चालित विभिन्न योजनाको स्थलगत अनुगमन गर्ने भएको छ । समितिका सभापति तारा जिसीको नेतृत्वमा १२ वटै जिल्लामा निर्माणाधीन योजनाको अनुगमन गर्ने...
पुरा पढ्नुहोसकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् ।सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो...
पुरा पढ्नुहोसरुपन्देही । अंग्रेजी सेना हारेको बुटवलको जीतगढी किल्ला नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले अवलोकन गरेका छन् । नेपाल-अंग्रेज युद्ध, युद्धकालमा भएका घटनाक्रम र जितगढी किल्लाका बारेमा उनले जानकारी लिएका छन् ।शनिबार जितगढी...
पुरा पढ्नुहोसतिलक थापा बागलुङ राष्ट्रिय जनमोर्चा काठेखाेला गाउँपालिका वडा न.-३, धम्जाकाे वडा प्रशिक्षण भेला २०७९ भाद्र १८ गते सम्पन्न भएकाे छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा गण्डकी प्रदेश सदस्य तथा काठेखाेला गाउँपालिकाका उपाध्यक्ष तिलक...
पुरा पढ्नुहोसअमृत चिमरिया१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरका अवैध संरचना हटाउन १ साउनमा जारी गरेको ३५ दिने सूचना पालना नभएपछि ३६औं दिनबाट डोजर चलाउन थाल्यो । महानगरपालिकाले अहिले मापदण्ड विपरितका डिजिटल र होर्डिङ बोर्डहरु...
पुरा पढ्नुहोसउदयपुरमा भएको एकैपरिवारको तीनजनाको हत्या पछाडि सामान्य विवाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको हो ।शुक्रबार...
पुरा पढ्नुहोसकाठमाडौं । कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन...
पुरा पढ्नुहोस









