मुख्य समाचार

एमाले,रास्वपाबाट दर्जनै नेताकार्यकर्ता नेकपामा प्रवेश

रुपन्देही/ नेकपा एमाले, माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल कम्युनिस्ट पार्टीमा दर्जनौ नेताकार्यकर्ता प्रवेश गरेका छ्न। आज रुपन्देहीको भैरहवामा भएको एक कार्यक्रममा पुरानो बामपंथी नेता तथा नेकपा एमाले रुपन्देही जिल्ला सदस्य शंकर ज्ञवाली र राष्ट्रिय...

पुरा पढ्नुहोस
युनेसीनको पहलमा गौमुखीमा वृक्षारोपण

  प्युठान एकीकृत बिकास संघ(युनेसीन)को पहल तथा सक्रियतामा गौमुखी गाउँपालिका ४ कुर्लाचौरमा वृक्षारोपण गरिएको छ। सिम तथा पहिरो जाने स्थानको छनौट गरि वृक्षारोपण गरिएको हो। बिहिवार र शुक्रबार गरि ६२० वटा बिरुवा रोप्न लागिएको युनेसीनका अध्यक्ष प्रेम...

पुरा पढ्नुहोस
नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन

यानेन्द्र जिसि बुटवल, ३ साउन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताउनु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत कानुनका विद्यार्थीहरुसंग अनुभव र...

पुरा पढ्नुहोस
रुपन्देहीको देवदह मेडिकल कलेजले सुरु गर्यो बिमा कार्यक्रम

 बुटवल, साउन २ गते । रुपन्देहीको देवदह मेडिकल कलेजमा यही साउन १ गतेदेखि विमा कार्यक्रम शुरु भएको छ । विमा कार्यक्रम सञ्चालन गर्दै आएको देवदह मेडिकल कलेजमा २०८० बैशाख ३० गतेदेखि बन्द भएको थियो । सरकारले...

पुरा पढ्नुहोस
रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जुमान सिंह के.सी. प्यूठान । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । इन्सेकले प्यूठान सहित देशभरबाट प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो...

पुरा पढ्नुहोस
सर्पदंस उपचार केन्द्रबाट ४८ जनाले लिए सेवा, निर्देशक समितिको बैठक नबस्दा व्यवस्थापनमा कठिनाई

    प्यूठान स्वर्गद्धारी सर्पदंश उपचार केन्द्र प्यूठानबाट हालसम्म ४८ जनाले सेवा लिएका छन् । ०८० असोजदेखि संचालनमा आएको उपचार केन्द्रबाट यही असार २८ गतेसम्म ४८ जनाले सेवा लिएका छ्न। उपचार गराउन आएका मध्य एक जनालाई...

पुरा पढ्नुहोस
स्वर्गद्धारीको सार्वजनिक सुनुवाई सम्पन्न, तिनबुँदे प्रतिवद्धता

बिमला पौडेल प्युठान  स्वर्गद्धारी नगरपालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ को तेश्रो सार्वजनिक सुनुवाई शनिबार सम्पन्न भएको छ । वडा नम्वर ५ स्थित सामुदायिक भवन सारीमा सम्पन्न भएको सार्वजनिक सुनुवाईले ३ बुँदे प्रतिवद्धता समेत गरेको छ...

पुरा पढ्नुहोस
अखिल छैठौंद्वार प्युठानमा वृक्षारोपण

  अखिल छैठौं प्युठान जिल्ला कोषाध्यक्ष तथा झिम्रुक गौमुखी बहुमुखी क्याम्पस स्वबियु अध्यक्ष विद्यार्थी नेता आदरणीय रजत जिसि , जिल्ला सदस्य माधवराज विश्वकर्मा , विद्यार्थी नेता विकल्प विश्वकर्मा , सुरेश विश्वकर्मा साथै साबिक ओखरकोट ४,५...

पुरा पढ्नुहोस
अखिल नेपाल वुद्विजिवी संघ झिमरुककाे प्रथम अधिवेशन मच्छीमा सम्पन्न

  नारायण जिसि अखिल नेपाल वुद्विजिवी संघ झिमरुक गाउँपालिकाकाे प्रथम अधिवेशन आज मच्छीमा सम्पन्न भएको छ। राष्ट्रिय जनमाेर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्याैपानेकाे प्रमुख आथित्यतामा भएको कार्यक्रमकाे अध्यक्षता शंकर विक्रम जि.सी.ले गर्नु भएको थियाे। अधिवेशनले खिम बहादुर जि.सी.काे अध्यक्षतामा...

पुरा पढ्नुहोस
सुत्केरी महिलालाई घरमा पुर्याउने स्वास्थ्यका कर्मचारी सम्मानित

प्युठान पूर्वी प्युठानकाे धरमपानी स्वास्थ्य चाैकी मल्लरानी -३ का कर्मचारी टिमले एक सुत्केरी महिलालाई संस्था देखि बाेकेर निजको घरसम्म पुर्‍याए पछि ऊनीहरुलाई सम्मान गरिएको छ । उनिहरुलाई बिहिवार मल्लरानी गाउँपलिका अध्यक्ष कृष्ण बहादुर खड्का र...

पुरा पढ्नुहोस