मुख्य समाचार
अखिल (छैठौं) मल्लरानी गाउँपालिकाको तेस्रो भेला आज जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ। छैठौंका महासचिव सुवाश जि.सि.ले व्यानर पढेर भेलाको उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथिको आसनवाट बोल्दै जि.सि.ले नयाँ पिंढिमा वढ्दै गैइरहेको राजनैतिक वितृष्णाले...
पुरा पढ्नुहोसबुटवलमा डोकोमा डुलेर व्यापार गर्ने एक महिलालाई शनिबार बुटवलको नगर प्रहरीले दुर्व्यवहार गरेको घटनाको बिरोधमा नेकपा माओबादी केन्द्र बुटवल उपमहानगरपालिकाले महिलाइ न्याय र दोसिलाइ कारबाहीको माग गर्दै आज बुटवल उपमहानगरपालिकामा मेयर लाई ज्ञापनपत्र बुझाएको...
पुरा पढ्नुहोसशङ्करप्रसाद पोख्रेल, बुटवल । राष्ट्रिय जनमोर्चा र अखिल (छैठौं) का प्युठान–रुपन्देही सम्पर्क समितिको भेला सम्पन्न भएको छ । भेलाले राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही सम्पर्क समितिको अध्यक्षमा दिपक योगि र अखिल छैठौंको अध्यक्षमा सागर एमसिलाई चयन गरेको...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल ,बुटवल ,रुपन्देही राष्ट्रिय जनमोर्चा र अखिल छैटौं ,प्युठान रुपन्देही सम्पर्क समितिको भेला बुटवल सम्पन्न भएको छ उक्त भेलालाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले देशको अस्तित्व खतरामा रहेको...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुकाे ईन्चार्जकाे जिम्मेवारी गिरधारिलाल न्याैपानेले पाउनुभएकाे छ । पार्टिका केन्दिय सदस्य तथा कृषि एवम् पशुपंक्षी विकास विभाग प्रमुख समेत रहनुभएमा नेता न्याैपानेलाई कपिलवस्तु ईन्चार्जकाे जिम्मवारि प्रदान गरिएकाे हाे । एमाले...
पुरा पढ्नुहोसशिव पन्थी, खलङ्गा । प्युठानमा रक्तिम सांस्कृतिक अभियानको जिल्ला भेला सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष गिरीप्रसाद बुढाको प्रमुख आतिथ्यमा २०८१ साउन १७ बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि बुढाले भन्नुभयो–...
पुरा पढ्नुहोसजुना भन्डारी चालिसे सुन्नुहोस दिदीबहिनी सुन्नुहोस दाजुभाई । विकृति र विसंगती तोडौ बरिलै ।। समाजमा उथलपुथल ल्याँउछ तिजको गितले। अस्लीनताले सिमा नाग्दै गाछ तिजले ।। अहिलेका तीजका गीत खै कसरी सुन्ने हो । दाजु भाईको सामुन्नेता कानै थुन्ने हो ।। न...
पुरा पढ्नुहोसबिमला पौडेल प्यूठान नौबहिनी गाउँपालिका वडा नम्बर ५ डामृले आर्थिक वर्ष ०८०/०८१ मा सप्पन्न भएका योजना तथा कार्यसम्पादनको सार्वजनिक सुनुवाई गरेको छ । बुधवार वडा कार्यालय डामृमा आयोजनामा भएको कार्यक्रममा वडाको वार्षिक रुपमा सप्पन्न भएका योजना,...
पुरा पढ्नुहोसप्यूठान श्रावण १६ गते । अखिल नेपाल महिला संघ झिमरूक ७ काे वार्ड भेला संघकी केन्द्रीय सचिव तारा जिसीकाे प्रमुख अतिथ्यमा सम्पन्न भएको छ। समितिकी उपाध्यक्ष रमा गिरीकाे अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न माेर्चाका अतिथिहरूकाे समेत...
पुरा पढ्नुहोसप्यूठान झिमरुक अखिल नेपाल महिला संघ झिमरूक गाउँ पालिका वार्ड नं ५ काे भेला मच्छीमा सम्पन्न भएको छ। कविता जिसीकाे अध्यक्षतामा प्रारम्भ भएको भेलाकाे संचालन प्रमिशा जिसीले गर्नुभएको थियो । ज्ञात अज्ञात शहिदहरू प्रति एक मिनेट...
पुरा पढ्नुहोस









