मुख्य समाचार
जुमान सिंह के सी फाल्गुन ३०, प्युठान। जिल्ला समन्वय समिति प्युठानको पाचौं जिल्ला सभा मंगलवार खलंगामा सम्पन्न भएको छ। जिल्ला सभाका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापाले शासकीय स्वरुप खर्चिलो रूपमा अपानएइको बताउनु भएको छ।...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौं । पछिल्लो समयमा उत्कृष्ट क्रिकेट खेल्दै आएको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलामा पपुवा न्युगिनी पीएनजीविरुद्धको खेल ९ विकेटको फराकिलो अन्तरले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली...
पुरा पढ्नुहोसबुटवल , राष्ट्रिय जनमोर्चाले आगामी चैत १० देखि १५ गतेसम्म सङ्घीयताको विरोधमा देशव्यापी कार्यक्रम गर्ने भएको छ ।यही २०७९ फागुन २७ र २८ गते रुपन्देहीको बुटवलमा सम्पन्न प्रथम राष्ट्रिय परिषद् बैठकले सो निर्णय गरेको हो...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम् पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।मुलुकको तेस्रो राष्ट्रपतिका लागि २०७९ फागुन २५ गते भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित...
पुरा पढ्नुहोसप्रदिप जि सि हाम्रो आदर्श, प्रेरणा अनि असल अभिभावकको अवसान…….. प्युठान जिल्ला झिम्रुक गा पा ५ ओखरकोटमा वि स २००७ माध १४ गते जन्मनुभएका आदरणीय बुवा पदम बहादुर जी सी प्युठानबाट भारत हुदै वि स २०५१...
पुरा पढ्नुहोसझिमरुकपोस्ट संवाददाता प्यूठान फाल्गुन २४ गते। अखिल नेपाल महिला संघ केन्द्रीय समितिले ११३ओेेें अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाइ सप्ताह व्यापी कार्यक्रम सहित मनाउने निर्णय गरेको थियोे । याेजना अनुसार देशै भरि सभा,अन्तर्क्रिया,समिति गठन,पूर्णगठन लगायत विविध कार्यक्रम सहित...
पुरा पढ्नुहोसफल्गुण २४, प्युठान । जुमान सिंह के सी। मल्लरानी गाउँपालिका खलंगा प्युठानको मल्लरानी डाडामा फुड फेस्टिबल संचालन हुने भएको छ। नंया वर्षको अवसरमा फेस्टिबलको आयोजना गरिएकोप्युठान उद्योग बाणिज्य संघ मल्लरानी बाजारका अध्यक्ष बासुप्रसाद श्रेष्ठले बताउनु...
पुरा पढ्नुहोसझिमरुकपोस्ट संवाददाता प्यूठान फाल्गुन २२ गते । ११३ ओं श्रमिक महिला दिवसकाे सप्ताहिक कार्यक्रम अन्तर्गत झिमरूक ६ मा कार्यक्रम सम्पन्न भएको छ।सावित्रा भट्टराईको अध्यक्षता यूवा ढकालकाे संचालनमा अघि बढेको कार्यक्रममा समिति कि सचिव दिलमाया पाेख्रेल ले...
पुरा पढ्नुहोसझिमरुक प्युठान ,अखिल नेपाल महिला संघ केन्द्रिय समितिको निर्णय अनुसार प्युठान झिमरुक गा पा ३ मा अन्तरास्ट्रिय महिला दिबसको अबसरमा व्यापक महिला भेलाहरु सम्पन्न भयका छन! आज २१ फाल्गुन को दिन झिमरुक तिन आहालखोला...
पुरा पढ्नुहोसराष्ट्रिय जनमोर्चा बागलुङ को सातौ जिल्ला सम्मेलन २०७९ फागुन १९-२१ बागलुङ बजारमा सम्पन्न भएकाे छ । सम्मेलनले राजेन्द्र ढुङ्गाना काे अध्यक्षतामा ३५ पुर्ण ११ बैकल्पिक र ११ सल्लाहकार रहेको जिल्ला समिति चयन गरेको छ...
पुरा पढ्नुहोस









