मुख्य समाचार
कार्तिक १२ , शनिबार राष्ट्रिय जनमोर्चाको प्रवासी संगठन , मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले छत्रकोट गाउँपालिका वडा न ५ का ब्लड क्यान्सर पीडितलाई उपचार सहयोग उपलब्ध गराएको छ। मूल प्रवाह अखिल भारत नेपाली एकता...
पुरा पढ्नुहोसनेपालमा सूर्य ग्रहण देखिएको छ । मंगलबार दिउँसो २ बजेर २० मिनेटमा आइसल्याण्डबाट सुरु भएको सूर्य ग्रहण अपरान्ह ४ बजेर ४७ मिनेट जाँदा नेपालमा देखिएको हो । नेपालको पश्चिमी क्षेत्र महेन्द्रनगरबाट देखिने सूर्य ग्रहण...
पुरा पढ्नुहोसशङ्करप्रसाद पोख्रेल, बुटवल । प्युठानबाट रुपन्देहीको बुटवलमा आएर विभिन्न पेसा–व्यवसाय गर्ने प्रतिगमन विरोधी गठबन्धन दलका कार्यकर्तामाझको भेलाले कृष्ण जिसीको संयोजकत्वमा १२५ सदस्यीय प्युठान–रुपन्देही चुनाव प्रचार प्रसार समिति निर्माण गरेको छ । २०७९ कात्तिक ५ गते बुटवलस्थित...
पुरा पढ्नुहोसकाठमाडौँ । प्युठानमा प्रतिगमन विरोधी गठबन्धनका उम्मेदवारलाई विजय गराउन काठमाडौँमा प्युठान–काठमाडौँ वाम–लोकतान्त्रिक गठबन्धन चुनाव समन्वय तथा परिचालन समिति गठन भएको छ । २०७९ कात्तिक ५ गते बागबजारमा सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो । भेलाले...
पुरा पढ्नुहोसकाठमाडौं । भाउजुसँगको अ’नैतिक सम्बन्ध लुकाउन दाजुको ह’त्या गर्ने भाई १२ वर्षपछि पक्राउ परेका छन् ।दाई ह’त्या अभियोगमा कर्तव्य ज्यान मुद्दामा अदालतले जन्मकैदको फैसला सुनाएका प्रेमबहादुर राना १२ वर्षपछि पक्राउ परेका हुन् । दाङको घोराही...
पुरा पढ्नुहोसबुधबार, कार्तिक २, २०७९ काठमाडौं उपत्यका आसपासका क्षेत्रमा भुकम्पको झट्का महसुस भएको छ ।सामाजिक संजालमा अधिकांस ब्याक्तीहरुले भुकम्पले हल्लायो भन्दै पोस्ट गरेकाछन। ...
पुरा पढ्नुहोस२ कात्तिक, काठमाडौं । कपिलवस्तुमा आयोजित नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । महाधिवेशनबाट ८१ जनाको केन्द्रीय समिति र ४५ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्य चयन भएका छन् । महाधिवेशनका निर्णयहरु...
पुरा पढ्नुहोसभारत दिल्लि । भारतको उत्तराखण्डस्थित केदारनाथ नजिक दर्शनार्थी बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित सात जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार केदारनाथबाट दुई किलोमिटर टाढा गरुडचट्टी भन्ने स्थानमा हेलिकोप्टर दुर्घटना भएको हो । उत्तराखण्डका...
पुरा पढ्नुहोससोमबार साँझ सिद्धकुमाख गाउँपालिका–१ हामपाल बस्ने २१ वर्षीया सोभा बुढाथोकी र उनकै छोरी ४ वर्षीया प्राप्तीको अरिङ्गालले टोकेर मृत्यु भएको हो। धान काटी घरतर्फ फर्कने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि श्रीनगरस्थित...
पुरा पढ्नुहोसदाङ । दाङको एक जंगलमा हत्या गरेर एकै ठाउँमा फालेको अवस्थामा फेला परेका १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यले प्रयोग गर्ने मोबाइल फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३...
पुरा पढ्नुहोस