मुख्य समाचार

प्युठानमा गठबन्धनको पक्षमा माहोल तात्यो बेलवास र नौबहिनीमा उत्साह सहित चुनावी सभा सम्पन्न

प्युठान । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि निर्वाचनमा होमिएका वाम लोकतान्त्रिक गठवन्धन प्युठानका उम्मेदवारहरुले शुक्रवार जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गर्दै मतदातासङ्ग भेटघाट गरेका छन । गठवन्धनका तर्फबाट प्रतिनिधि...

पुरा पढ्नुहोस
प्युठानमा गठबन्धनले चुनाव जितिसक्यो घोषणा मात्रै बाँकी : काग्रेस नेता भण्डारी

झिमरुकपोस्ट संवाददाता प्यूठान । नेपाली कागे्रसका नेता अमर प्रसाद भण्डारीले पाँच दलिय गठवन्धनले प्यूठानमा निर्वाचन जीति सकेको बताएका छन । गठबन्धन दलले विहिवार नौबहीनी गउपालिका ६ लुङ्ग मा आयोजना गरेको चुनावी सभाला सम्वोधन गर्दै भण्डारीले...

पुरा पढ्नुहोस
जिल्लाको विकासमा साझा सहमती बनाएर अगाडी बढ्छौं : दुर्गा पौडेल

प्युठान कार्तिक २४, झिमरुकपोस्ट संवाददाता पाँच दलिए गठवन्धन दलबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी दुर्गा पौडेलले गठबन्धन दलका उम्मेदवारको जीत सुनिश्चीत रहेको बताएकि छन् । बुधवार माण्डवी गाउँपालिकाका विभिन्न बस्तीहरुमा आयोजीत चुनावी सभालाई सम्वोधन गर्दै पौडेले एमालेको...

पुरा पढ्नुहोस
एमालेको टाँट पल्टाई र गठबन्धनको उदयमान नयाँ नेतृत्वबारे एक प्रक्षेपण;

सरोज न्यौपाने एमाले प्यूठान विधिवत् पतनको दिशामा तीब्र गतिमा अघि बढेको छ । एमाले प्यूठानको हार निश्चित छ, सन्निकट छ । आगामी मंसिर-४ पछि जिल्लाको राजनैतिक कोर्स बदलिने मात्रै छैन एमालेले सर्वनाक...

पुरा पढ्नुहोस
प्रचार प्रसार गर्दै गठबन्धन पुग्यो लिघा: उत्साहजनक सहभागीता

प्युठान । वाम लोकतान्त्रिक गठबन्धन प्युठानको टोली चुनाव प्रचार प्रसारका क्रममा आइतबार नौबहिनी गाउँपालिकाको लिघामा पुगेको छ । जनभेटघाट तथा घरदैलो अभियानसङ्गै टोली नौबहिनीको २ नम्बर वडाको लिघामा पुगेर आइतबार संयुक्त वाम लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा अध्यक्ष केसी भन्नुहुन्छ – गठबन्धनको सूत्रधार हामी नै हौं

झिमरुक संवाददाता बागलुङ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँचदलीय गठबन्धको प्रमुख सूत्रधार आफू रहेको बताएका छन्। बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धका तर्फबाट उम्मेदवारसमेत रहेका नेता केसीले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन...

पुरा पढ्नुहोस
स्याउलीवाङमा वाम लोकतान्त्रिक गठवन्धनको भेला उत्साहजनक रूपमा सम्पन्न

प्युठान । वाम लोकतान्त्रिक गठवन्धन प्युठानको टोली चुनाव प्रचार प्रसार अभियान अन्तर्गत भेला, सभा, घरदैलो गर्दै शनिवार नौबहिनी गाउँपालिकाको स्याउलीवाङ पुगेको छ । शनिवार स्याउलीवाङमा संयुक्त वाम लोकतान्त्रिक गठवन्धनको भव्य रुपमा भेला सम्पन्न भएको निर्वाचन...

पुरा पढ्नुहोस
लोकतन्त्र र संबिधान रक्षाको निम्ति गठबन्धनको जित आवश्यक छ :केसी

बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं ७ मा २०७९ कार्तिक १९ गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम रेशकाे देउराली, नुनथला, पिडल्नामा सम्पन्न भएकाे छ । जनभेटघाट तथा प्रचार...

पुरा पढ्नुहोस
प्यूठानमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन डाक्टर गोबिन्दराज पोख्रेलको आह्वान

बुटवल, कार्तिक १९ गते । संविधान र गणतन्त्रको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन पांच दलीय गठबन्धन दलका नेताहरुले मतदातासंग आग्रह गरेका छन् । मंसिर ४ गतेको चुनाब गणतन्त्रबादी शक्ति र प्रतिगामी शक्तिबीचको लडाई भएकाले...

पुरा पढ्नुहोस
बागलुङ काठेखाेला ८ लेखानीमा चुनावी कार्यक्रम सम्पन्न :केसी द्वारा संबोधन

बागलुङ निर्वाचन क्षेत्र नं. १ अन्तरगत काठेखाेला गाउँपालिका वडा नं ८मा २०७९ कार्तिक १८ गते जनभेटघाट तथा चुनावी प्रचार प्रसार कार्यक्रम लेखानीकाे बाङ्गाबास, शिवालय, भुमेचाैर र कादेशमा सम्पन्न भएकाे छ । जनभेटघाट तथा...

पुरा पढ्नुहोस