मुख्य समाचार
– बिन बहादुर रेग्मी चुनाव आउछन् जान्छन यो चलिरहने प्रक्रिया हो। बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा विभिन्न प्रकारका विचार नीति सिदान्त कार्यक्रम भएका दल समुह पार्टीहरू हुन्छन, चुनावको बेलामा कुन दल समुह पार्टीको चुनावी नीति कार्यक्रम...
पुरा पढ्नुहोसबागलुङ । बागलुङमा पाँच दलीय गठबन्धनले संयुक्त उम्मेदवारी दिएको छ । गठबन्धनको निर्णय अनुसार राष्ट्रिय जनमोर्चाले दुई पालिकामा प्रमुख र दुई वटामा उपप्रमुख पद पाएको छ भने १५ वटा वडामा अध्यक्ष पाएको छ । राजमो...
पुरा पढ्नुहोसप्युठानको झिमरूक गाउँपालिकामा राष्ट्रिय जनमाेर्चा र नेपाली काँग्रेसकाे गठबन्धन बाट अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता भएकाे छ। अध्यक्षमा जनमाेर्चाबाट टीका जिसी र उपाध्यक्षमा काँग्रेसबाट प्रमाेद पाेखरेलले उम्मेदवारी दर्ता गराएका हुन्। नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा...
पुरा पढ्नुहोसगौमुखिमा गाउँपालिकामा राष्ट्रीय जनमोर्चाले एकल उम्मेदवारी दर्ता गराएको छ। गठबन्दन दल नेपाली काङ्ग्रेस र एकीकृत माओवादी केन्द्रले दुई दलिय गठबन्दन गरे पछि जनमोर्चाले एकल रुपमा उम्मेद्बारी दिएको हो। राष्ट्रीय जनमोर्चाबाट ज्ञामुराम न्यौपानेले र उपाध्यक्षमा तारा पुरीले मनोनयन...
पुरा पढ्नुहोसटेकराज भुसाल अर्घाखाँची भुमिकास्थान। राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झविलाल थापाले अर्घाखाँचीकाे भुमिकास्थान नगरपालिकाकाे नगर प्रमुख (मेयर) पदमा उम्मेदवारी मनाेनयन दर्ता गरेका छन्। पाँच दलीय गठबन्धनबाट उनले साेमवार आज भुमिकास्थान नगरपालिकामा स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेर थापाले...
पुरा पढ्नुहोसप्युठान १२ बैशाख । प्युठानको मल्लरानी गाउँपालिकामा राजमो र नेपाली काङ्ग्रेस बिच चुनावी तालमेल भएको छ। आज बिहान दुबै दलले गठबन्दन गर्ने सहमति गरेका हुन। स्थानीय तहको निर्वाचनका लागि मल्लरानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट राष्टिय जनमोर्चाका जिल्ला...
पुरा पढ्नुहोसकाठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन हो । तर ठूला राजनीतिक दलहरुले अझैसम्म उम्मेदवार टुंग्याउन सकेका छैनन् । निर्वाचन आयोगको कार्यतालिकाअनुसार हिजो र आज...
पुरा पढ्नुहोसकाठमाण्डाै – सरकारले छिमेकी भारतमा कोरोनाको सङक्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम रहेको जनाएको...
पुरा पढ्नुहोसतिलक थापा बागलुङ राष्ट्रिय जनमाेर्चा युवा परिचालन समिति काठेखाेला गाउँपालिका वडा नं. ४ (तंग्राम-३) काे टाेल भेला २०७९ बैशाख ७ गते सम्पन्न भएकाे छ । दल बहादुर थापाकाे संचालनमा सम्पन्न भेलामा राजमाे बागलुङका सचिवालय सदस्य...
पुरा पढ्नुहोसमहानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धनको बैठक बुधबार बिहान पुनः बस्ने भएको छ । मंगलबार रातिदेखि बिहान साढे २ बजेसम्म गठबन्धनका शीर्ष नेताहरू सहमतिका लागि छलफलमा जुटे पनि अन्तिम निष्कर्षमा पुग्न...
पुरा पढ्नुहोस