मुख्य समाचार

एमसिसी टेबलपछी बानेश्वर क्षेत्र बन्यो युद्ध मैदान

सरकारले एमसीसी संसद्‍मा टेबल गरेसँगै आन्दोलन थप चर्किँदै गएको छ । केही दिनदेखि संसद्‍मा एमसीसी टेबल नगर्न दबाब दिँदै आन्दोलन भए पनि सोको सुनुवाइ नभए एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको...

पुरा पढ्नुहोस
देशै रहेन भने यहाँ कुनै राजनीतिक पार्टी पनि रहन्न :दुर्गा पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा सांसद दुर्गा पौडेलले नेपाली जनता आधा पेट खाएर बस्न तयार भएको तर एम.सी.सी. कुनै पनि हालतमा पारित गर्न तयार नभएको दाबी गर्नुभएको छ । नेपाल सरकारले २०७८ फागुन...

पुरा पढ्नुहोस
एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गर्नुभएको हो । सम्झौता टेबल भैरहँदा एमाले सांसद...

पुरा पढ्नुहोस
फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य

  काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्यानुसार पेट्रोलको मूल्य १ सय ४५...

पुरा पढ्नुहोस
आठ दलहरूले फागुन ८ गते एम.सी.सी. को विरुद्धमा संसद् भवन र जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने

  काठमाडौँ । नेकपा (मसाल), राष्ट्रिय जनमोर्चासहित आठ राजनीतिक दलहरूले फागुन ८ गते एम.सी.सी. को विरुद्धमा संसद् भवन र जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएका छन् । आज २०७८ फागुन ७ गते बसेको आठ राजनीतिक दलहरूको बैठकले...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशको अध्यक्षमा: बोम बहादुर खत्री

बुटवल  २०७८ फागुन ६ र ७ गते रुपन्देहीको बुटवलमा सम्पन्न  राजमोको प्रथम प्रदेश सम्मेलनले बोम बहादुर खत्रीलाई  अध्यक्षमा निर्वाचन गरेको हो । समितिको उपाध्यक्षमा बद्रे आलम (रुपन्देही), सचिवमा सोमकुमार कार्की (पाल्पा), सहसचिवमा केशवराज आचार्य र कोषाध्यक्षमा...

पुरा पढ्नुहोस
पूर्व उपप्रधानमन्त्री राजमो अध्यक्ष चित्र बहादुर केसी सम्मेलनको उद्घाटन गर्न भारत जांदै

  बेल रजाली मगर भारतस्थित श्रमजीवी नेपालीहरुको हक हितमा काम गर्ने एकमात्र सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलन हुन अब मात्र ९ दिन बांकी रहेको छ I २७, २८...

पुरा पढ्नुहोस
नसा चुडिने गरि चिच्याउने थलो माइतीघर घर मण्डला

काठमाडौं, फागुन ७ । जिन्दावाद ! मुर्दावाद ! सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दैन रु थाहा नभए पनि नसा...

पुरा पढ्नुहोस
एमसिसी नेपाली जनताकाे आन्दाेलनले खारेज गरेर छाड्ने छ:अध्यक्ष खत्री

बुटवल चैत्र ६ गते रूपन्देहीमा क्रियाशील ६ पार्टी र २ माेर्चाकाे संयुक्त राष्ट्रघाती एमसिसी बिरूद्दकाे बिराेध सभामा बाेल्दै राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेशका अध्यक्ष का०बाेम बहादुर खत्रीले अमेरिकी साम्राज्यवादबाट जबर्जस्ती लाद्न खाेजिएकाे राष्ट्रघाती एमसिसी नेपाली जनताको...

पुरा पढ्नुहोस
प्युठानको सौतामारेवाट विद्यालयदेखि विश्वविद्यालयसम्म अभियानको उद्घाटन ४५ सदस्यीय समिति निर्माण

अखिल (छैठौं) प्युठान जिल्ला समितीले “विद्यालयदेखी विश्वविद्यालयसम्म” विशेष संगठनात्मक अभियानको आज उद्घाटन गरेको छ । झिमरुक गाउँपालिकाको अम्मरसिंह मा.वि. सौतामारेमा एक कार्यक्रम विच युनियनका महासचिव सुवाश जि.सि.ले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै जि.सि.ले...

पुरा पढ्नुहोस