मुख्य समाचार

चार दलले भने : लुम्बिनी प्रदेश सरकारको लाचारीका कारण अवस्था भयाबह

 लुम्विनी प्रदेशमा क्रियाशील चार राजनीति दललले प्रदेश सरकारको लाचारीपनका कारण कोरोनाको भयावह अवस्था आएको बताएका छन् । शुक्रवार संयुक्त विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय जनमोर्चा समेतका दलहरुले दोस्रो चरणको माहामारीका कारण जनजीवन भयावह अवस्थामा पुगेको...

पुरा पढ्नुहोस
बंगालमा कम्युनिष्ट पतन हुँदा केरला लगातार कम्युनिस्ट गढ बन्दै

दक्षिण भारतको केरला राज्यमा लेफ्ट डेमोक्रेटिक फ्रन्टले दोस्रो कार्यकालका लागि विजय हात पारेको छ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री पिनाराई विजयनले निर्वाह गरेको भूमिकापछि जनताले दोस्रो कार्यकालका लागि उनलाई अनुमोदन गरेका हुन् । १ सय...

पुरा पढ्नुहोस
मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन् ।मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेशसभामा...

पुरा पढ्नुहोस
गण्डकीमा सत्ताधारिहरुबाट धम्की आउन थाल्यो , मनोज भट्ट :राष्ट्रिय जनमोर्चा महासचिव

लक्ष्मी चौधरी, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पास हुने अवस्था आएपछि सत्ताधारी दलका मानिसहरुले धम्की दिन थालेको बताउनुभएको छ । गण्डकी प्रकरणको सत्यतथ्य बुझ्न पोखरा पुगेका नेता भट्टले...

पुरा पढ्नुहोस
देब बहादुर लामिछाने मूल प्रवाहको साधारण सदस्य समेत रहेनन

धनविर पुन नयाँ दिल्ली, १८ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व उपाध्यक्ष देब बहादुर लामिछाने समाजले साधरण सदस्यबाट समेत निश्कानमा परेका छन् । लामिछानेले संगठनको नीति तथा अनुशासन विरुद्ध लागेको कारण...

पुरा पढ्नुहोस
धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा प्रवेस

काठमाण्डौ – भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले ढलानको लागि राखिएका बाँसका टेकाहरु हटाउने र रंगरोगन गर्ने काम भैरहेको छ ।   निर्माणको क्रममा राखिएका र छोपिएका भागहरु हटाउँदै रंगरोगनको काम...

पुरा पढ्नुहोस
देशभरका धेरै ठाउंमा वर्षा दिनभर हावाहुरी र चट्याङ पर्ने संभावना

काठमाण्डाै – काठमाण्डाैसहित देशका धेरैजसो ठाउँमा अहिले पानी परिरहेको छ । देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय र पश्चिमी वायुको...

पुरा पढ्नुहोस
कोरोना परिक्षा गर्दा ५० प्रतिशतमा संक्रमण, रोकथामको तयारी छैन

छिमेकी भारतमा कोरोना संक्रमणको दोस्रो लहरले स्वास्थ्य प्रणाली नै ध्वस्त बनाइदिएको छ। संक्रमित आफैं अक्सिजन सिलिन्डर बोकेर अस्पताल पुग्न थालेका छन्। नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारमा पनि संक्रमण तीव्र छ। प्रदेश...

पुरा पढ्नुहोस
शुसासनकाे बाधक भ्रष्टाचार:तारा जिसी

  राज्य परिचालनको लागि जुन कानुन निर्धारण गरिएको हुन्छ त्यसको जगमा टेकेर समानताको अाधारमा गरिने शासन हाे शुसासन।कानुन काे हुबहु पालन गर्दै राज्य संघ,सस्था वा अलगअलग निकायहरू परिचालन गरिनु, विकृति,विसंगतिले स्थान समेत नपाएको शुसासनमा कसैले...

पुरा पढ्नुहोस
पत्रकार महासंघको नयाँ नेतृत्व चयन इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् हुँदै

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन इतिहासमै पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् हुँदै छ । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमितिका लागि बुधबार निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि बिहान विहान नौ बजेदेखि अपराह्न चार...

पुरा पढ्नुहोस