मुख्य समाचार
जुमान सिंह के सि,असार ६, प्युठान,लुम्बिनी प्रदेशका जिल्ला सम्पर्क ब्यक्तिहरुले अपाङ्गता भएका ब्यक्तिको सवाल साझा बन्न नसक्दा अपाङ्गता भएका ब्यक्तिले समस्या भोग्नु परेको गुनसो गरेका छ्न। आइतबार लुम्बिनी प्रदेश अन्तरगत अपाङ्गता समावेशी तथा पुन:र्स्थापना...
पुरा पढ्नुहोसझिमरुक समाचार भरतमणि न्यौपाने राष्ट्रिय जनमोर्चा की प्रदेश सांसद माननीय तारा जिसीको पहलमा प्यूठानका अत्यन्त पिछडिएका क्षेत्र गौमुखी र झिमरुकमा गत आर्थिक बर्षमा प्रदेशबाट व्यापक रुपमा योजनाहरु समावेश गर्न सफल हुनुभएको थियो । पिछडिएको यो क्षेत्रबाट...
पुरा पढ्नुहोसजागरण अभियान भनेको ने क पा( मसाल )ले पाटी बाट निस्कासित गरेका केही ब्यक्तिहरुको एउटा कथित अराजक समुह हो । यो समहु ले बाहीरी रुपमा हामी मसाल हौं पनि भन्छ तर भित्री रुपमा यसको...
पुरा पढ्नुहोसबुटवल जेष्ठ १९ गते । लुम्बिनी प्रदेशको आठाैं अधिवेशन आजबाट प्रारम्भ भएको छ।अधिवेशनलाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चा का प्रदेश साँसद तारा जिसीले नेका सहितको हाम्रो गठबन्धनलाई अवसरवादी,अपवित्र गठबन्धन भनेर आत्मसंतुष्टी गर्नेहरूलाई “तिलकाे पहाड”बनाएको कटाक्ष गर्नुभयो...
पुरा पढ्नुहोसकृष्ण अधिकारीकेहि समय यता देखि गण्डकी प्रदेशको राजनीतिक घटनाक्रमलाई लिएर जताततै चर्चा हुँदै आएको छ । लेनिनले पुँजिवादी सँसदीय व्यवस्थालाई ‘खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’, भनेका थिए । त्योे व्यवस्था प्रति...
पुरा पढ्नुहोसपछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्ट भएको छ । यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो...
पुरा पढ्नुहोसकोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् । शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट...
पुरा पढ्नुहोसनेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । कोरोना संक्रमणका कारण ह्याम्स अस्पताल भर्ना हुनुभएका सिंह खतरामुक्त रहनुभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सिंहको ज्वरो र अक्सिजनको...
पुरा पढ्नुहोसकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २२ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ४ हजार २२ जना संक्रमणमुक्त भएका हुन्...
पुरा पढ्नुहोसकाठमान्डौ : सरकारले सबै किसिमका करहरु नागरिक एपबाट तिर्न मिल्ने व्यवस्थाको तयारी थालेको छ।यही आर्थिक वर्षदेखि सवारी साधनको राजश्व तिर्ने तथा नवीकरण शुल्क एपमार्फत तिर्न मिल्ने व्यवस्था गरिने तयारी गरिएको सञ्चार तथा सूचना प्रविधि...
पुरा पढ्नुहोस









