मुख्य समाचार
श्यामलाल पोखरेल बुटवल, चैत्र २४ । राष्ट्रिय जनमोर्चाको चौथौ राष्ट्रिय सम्मेलन बुटवलमा शुरु भएकमो छ । तीन दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको मंगलबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चित्रबहादुर...
पुरा पढ्नुहोसकपिलवस्तु चैत्र २३ । राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको संगठन प्रगतीशिल पत्रकार संघ कपिलवस्तुले वागी उम्मेद्वारलाई सदस्य समेत नरहने गरी निलम्बन गरेको छ । पत्रकार महासंघ कपिलवस्तु शाखामा साझा प्यानललाई जिताउन बागी उम्मेद्वार महिला उपाध्यक्ष शारदा...
पुरा पढ्नुहोसधर्मराज शर्मा कोट्टयाम केरला ०४ अप्रिल २०२१ मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्नै कोट्टयाम नगर समिति का सँस्थापक सदस्य तथा भु.पु. नगर अध्यक्ष लाई एक कार्यक्रमको अायोजना गरि...
पुरा पढ्नुहोसप्युठान नेपाल पत्रकार महासंघ, प्युठान शाखाको कोषाध्यक्षमा प्रज्वल पहाडी केसी निर्विरोध निर्वाचित हुनुभएको छ । पहाडी प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य हुनुहुन्छ । प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएमले सामाजिक सञ्जालमार्फत पहाडी निर्वारोध निर्वाचित...
पुरा पढ्नुहोसबुटवल, चैत्र २२ । प्यूठान रुपन्देही सम्पर्क मञ्चको दशौं साधारण सभा तथा पांचौ अधिवेशन सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनबाट श्यामलाल पोखरेल अध्यक्षमा निर्वाचित हुनुभएको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा पदमप्रताप जीसी, प्रथम...
पुरा पढ्नुहोससंसद्पुनर्स्थापनाको झन्डै डेढ महिनापछि प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय लिएको छ । प्रधानमन्त्री केपी ओलीले दुई वर्ष कार्यकाल बाँकी रहँदै ५ पुसमा गरेको संसद् विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले...
पुरा पढ्नुहोसबागलुङ बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडप भएको छ ।दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा २ जनाको भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए...
पुरा पढ्नुहोसम्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् ।यसै शिलशिलामा शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु...
पुरा पढ्नुहोसफागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने...
पुरा पढ्नुहोस









