मुख्य समाचार
सुनवल नगरपालिका वडा न. १२ भुमहिमा जापान भासामा स्टुडेन्ट एबम वर्किङ भिसाको लागि भासा सिकाउने र भिसाको लागि आफ्नै कन्सल्टेन्सी बाट जापानको लागि प्रोसेस गर्नको लागि सजिलो होस भन्ने हेतुले मिति 2080/10/26 गते आराता...
पुरा पढ्नुहोसझिमरुक-५, मच्छी निवासी वसन्ता कुमारी जि.सि.को ९० वर्षको उमेरमा आज आफ्नै निवास मच्छीमा निधन भएको छ। उहाँ खिमविक्रम सिंहकी पत्नी हुनुहुन्थ्यो । उहाँहरु विच २००६ सालमा विवाह भएको थियो । उहाँ पट्टिका छोराहरु हरिविक्रम...
पुरा पढ्नुहोसप्रकाश छन्त्याल बागलुङ अखिल नेपाल युवक संघको ४३ औं स्थापना दिवसको अवसरमा आयोजित अखिल नेपाल युवक संघ बागलुङको ५ दिने जिल्लाव्यापी मोटरसाईकल रेयालीको चाथो दिन शनिबार ढोरपाटन नगरपालिका वडा नं. ६ को गाडीखोलामा पुगेको छ...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल, बुटवल ,रुपन्देही नेकपाका केन्द्रिय महासचिव नेत्र बिक्रम चन्द बिप्लवले देशको निकाश नेपाली विशेषताको समाजवाद बाट मात्र संभब रहेको बताएकाछन।त्यस्को लागि एकपटक आफुहरु जनताको सेवक बन्न तयार रहेको बताय, नेपाल कम्युनिष्ट पाटी रुपन्देहीले बुटवलको...
पुरा पढ्नुहोसदिपेन्द्र परियार २६ माघ २०८०। बढ्दो महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङले सञ्चालन गरेको मोटरसाईकल मार्च दोस्रो दिन काठेखोलाको तङग्राम पुगेको छ । अखिल नेपाल युवक संघ बागलुङले आफ्नो...
पुरा पढ्नुहोसदिपेन्द्र परियार २६माघ २०८०। बढ्दो महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङले सञ्चालन गरेको मोटरसाईकल मार्च दोस्रो दिन काठेखोलाको तङग्राम पुगेको छ । अखिल नेपाल युवक संघ बागलुङले आफ्नो ४३...
पुरा पढ्नुहोसबुटवल ः ज्ञानपुञ्ज ईङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कुलले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले वार्षिकोत्सवको अवसर पारेर साता व्यापी खेलकुद कार्यक्रम संचालन गरेको थियो । उक्त साता...
पुरा पढ्नुहोसदिपेन्द्र परियार २५ माघ २०८०। अखिल नेपाल युवक संघ जिल्ला समिति बागलुङले बढ्दो महंगी ,अनियमितता,ढिलासुस्ती र भ्रष्टाचारको अन्त्यका लागी मोटरसाईकल मार्च सुरुगरेको छ । माघ २४गते बुधबार बरेङ बजारमा अ.ने.युवक संघका केन्द्रिय अध्यक्ष कृष्णराज पाण्डे ले...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवलबुटवल । रुपन्देहीको बुटवलमा रक्तिम सांस्कृतिक अभियानको सातदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । २०८० माघ २३ गते मङ्गलबार रक्तिमका पूर्व अध्यक्ष रेम रानाको उद्घाटनसँगै प्रशिक्षण सुरु भएको हो । कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै...
पुरा पढ्नुहोसमाघ २३, प्युठान । बिमला पौडेल मल्लरानी गाउँपालिका प्युठानले यस आब २०८०/०८१ मल्लरानी गाउँपालिका वाडा न ५ खैरामा कार्यक्रम संचालन गर्ने भएको छ। वाड कार्यालयको सभाहलमा एक दिने गरिबी निबारणका लागी लघु उधमी कार्यक्रमको जानकारी गराउने उदेश्यले...
पुरा पढ्नुहोस









