विचार/लेख

हामी किन पछाडी पर्यौं ?

लिल बहादुर केसी  मैले २०३७ सालमा भारतको सोहरतगढमा मोहन वैद्य कारणले दिएको दर्शन शास्त्रको कक्षा लिएको थिएं। दर्शन शास्त्र वारे लिएको पहिलो कक्षा भएकोले मलाई दर्शन, दर्शन शास्त्रको मौलिक प्रश्न, दार्शनिक पद्धति, पद्धति मीमांसा, तत्व...

पुरा पढ्नुहोस
हामी आफैलाई चिन्न सकौ

ढुण्डिराज सर्मा पौडेल – “कस्तुरी मृगले आफ्नो नाभीको सुगन्ध थाहा नपाएर वास्ना खोज्दै जंगल जंगल दौडिन्छरे”एक दिन कस्तुरी दौडिरहेको देखेर खरायोले सोधेछ,कस्तुरी तिमी किन दौडिरहेको?ऊ टक्क रोकिएर भनेछ,हेरन यति मीठो वास्ना,यति मीठो गन्ध...

पुरा पढ्नुहोस
तपाईंले गर्ने राजनिती र मैंले गर्ने राजनितिमा के फरक छ?

  बिन बहादुर रेग्मी, सुरत म सम्बद्ध संगठनमा लाईभ बैठक हुदैन, बैठकमा उपल्लो स्तरका अतिथि, इन्चार्ज र समितिका उपलब्ध सदस्यहरु मात्रै भाग लिन सकिन्छ। बैठक सुरु हुनु अघि हाई हलो सन्चो बिसन्चो भलाकुसारी अनौपचारिक रुपमा हुने...

पुरा पढ्नुहोस
वर्गसंघर्ष ,ऐतिहासिक भौतिकवाद ,पुजिवाद,र उत्पादन भनेको के हो?

शंकर प्रसाद पोख्रेल वर्गसंघर्ष ,ऐतिहासिक भौतिकवाद ,पुजिवाद,उत्पादन ,समाजबाद र साम्यबाद बारे मेरो सानो संकलन छोटकरीमा धेरै जानकारी पढ्नुहोला। वर्गसंघर्षको दर्शन निर्माणमा मार्क्सको पहिलो खोज भनेको पुँजीवादी व्यवस्था अन्तर्गत मजदुरहरुको सिद्धान्त हो । त्यसमा पनि...

पुरा पढ्नुहोस
तिज पर्व र महिला मुक्ति आन्दोलन : बिन बहादुर रेग्मी

तिज शब्दको अर्थ मलाई पनि थाहाँ छैन। साउने सङ्क्रान्ति पर्व पछि आउने र वडा दशैं पहिला मनाइने महिलाहरुको खास गरेर नेपाली हिन्दु महिलाहरुको पर्व हो भन्नेमा दुई मत छैन। तिज अलग अलग ठाउँमा अलग...

पुरा पढ्नुहोस
भविष्य हेर्दा म र मेरो देश

लिल बहादुर केसी  मैले छ दशक नाघेको पनि तीन वर्ष काटिसक्यो। मेरा पांच सन्तानहरु मध्ये चार सन्तान हाल अष्ट्रेलियामा छन्। छोरा छोरी, वुहारी र नाती नातीना गर्दा नेपालमा भन्दा अष्ट्रेलियामा मेरो परिवारको जनसंख्या बढि छ।...

पुरा पढ्नुहोस
सम्भावित कानुनी राज्यको परिकल्पनाभित्र गृहमन्त्री श्रेष्ठका सीमा समिक्षा;

सरोज न्यौपाने  हरेकका सीमाहरू छन् । सार्वजनिक ओहदा र लाभको पदमा बसेका गृहमन्त्री नारायणकाजी श्रेष्ठका पनि आफ्ना सीमाहरू छन् । अप्ठ्याराहरू छन् । तर, त्यसका बाबजुद उनले जेजति काम गर्ने इच्छा देखाए, त्यो प्रशंसायोग्य छ...

पुरा पढ्नुहोस
एउटा बोराको भारीमा पूरा जिन्दगी

बिन बहादुर रेग्मी, प्युठानी हाम्रो एक जना पत्रकार साथि बालेनको नयाँ काठमाडौ अवलोकन गर्ने भनेर झोलामा पेन र कपि बोकेर जानु भयो। किनकि बालेन भनेका नेपाल भरिकै चर्चित मेयर हुन त्यो पनि नेपालकै मुटु राजधानीको...

पुरा पढ्नुहोस
ढाई घन्टा देश प्रेममा घोत्लिंदाः कार्यक्रम समिक्षा

लिल बहादुर केसी प्रिय घनिष्ट साथी तथा नातेदार प्रा डा सूर्य जि सी को फोनले मलाई २०८० आषाढ़ २९ गते बुटवलको न्यू एरा होटलको हलमा अपरान्ह दुई बजेको समयमा दुई दिन अंघी निमन्त्रणा दियो। कार्यक्रम...

पुरा पढ्नुहोस
मृत्यू र मानवीय संवेदना

लिल बहादुर केसी  मृत्यू टार्नै नसकिने सत्य हो। जसरी जन्म एक साश्वत सत्य हो मृत्यू पनि त्यही सत्यको एक पाटो हो। मृत्यूलाई हेर्ने आ-आफ्ना दृष्टिकोण छन्। कुनै बस्तुलाई हेर्ने आंखा वा दृष्टिकोण मूलतः दर्शनबाट निर्देशित...

पुरा पढ्नुहोस