ब्रेकिंग न्युज
खिमराज चालिसे, चंडिगढ १३ मार्च २०२२ भारत स्थित नेपाली हरु को अभिभावक संगठन मूलप्रवाह अखिल भारत नेपाली एकता समाज झनझन लोकप्रिय बन्दै गईरहेको सन्दर्भमा पहाडका कुना कन्दरा तथा विकट बस्तीहरुमा पनि संगठन निर्माणको माग बढिरहेको सन्दर्भमा आज...
पुरा पढ्नुहोसविराटनगर१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय...
पुरा पढ्नुहोसबागलुङ बरेङ दिपेन्द्र परियार २६ फागुन २०७८ ।राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सुरु भएको छ । आज बिहिबार राजमो बाग्लुङका जिल्ला सचिवालय सदस्य तथा बरेङ गाँउपालिकाका अध्यक्ष...
पुरा पढ्नुहोसपश्चिम गुजरात भारत :मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सचिन नगर समिति र सुरत नगर समिति महिला विभागको आयोजनामा ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज को...
पुरा पढ्नुहोसप्यूठान फाल्गुन २३ गते । प्यूठान जिल्लाकाे उत्तरी क्षेत्रमा रहेको गाैमुखी गापा वार्ड नं ४ पूंजामा याे बेल्ट कै पुरानो शैक्षिक केन्द्र श्री महेन्द्र माविकाे ६०ओं बार्षिक उत्सव तथा अभिभावक भेला विविध कार्यक्रम सहित सम्पन्न...
पुरा पढ्नुहोसराष्ट्रघाती एमसिसी संझौता संसद बाट बहुमतले पारइत भएको छ। । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत...
पुरा पढ्नुहोसअनुज पछाई , प्यूठान । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार प्यूठानका ५ जना कैदीबन्दीले आममाफी पाएका छन्। प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्यूठान कारागारका ५ जना कैदीलाई माफी दिएकी हुन् । शनिवार प्यूठान कारागारमा...
पुरा पढ्नुहोसअनुज पछाई , प्यूठान । प्यूठानमा कारोनाका सक्रिय सङक्रमितको सङख्या १२२ जना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । प्यूठान जिल्लामा अहिलेसम्म ४ हजार ५३९ जनामा कारोना सङक्रमण भएकोमा ४ हजार ३४१ जना रोगमुक्त...
पुरा पढ्नुहोसबुटवल माघ २६ गते। (MCC) एमसिसी सम्झौता,महंगी र सिमा अतिक्रमण विरूद्द बुटवलमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ। जेसिस चाैकमा सम्पन्न भएको संयुक्त विराेध कार्यक्रमलाई सम्बाेधन गर्दै राजमाे केन्द्रीय सदस्य का० बद्रे आलमले राष्ट्रघाती शाशकले अमेरिकी...
पुरा पढ्नुहोसविगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ ।आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा...
पुरा पढ्नुहोस









