मुख्य समाचार

बसमा करेन्ट लागेर सल्यानमा तीन जनाको मृत्यु

सल्यान — सल्यानमा करेन्ट लागेर बिहीबार बिहान तीन जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको यात्रुवाहक बसमा राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका ३ चोरखोला नजिकै पहिरोका...

पुरा पढ्नुहोस
एसईईको नतिजा सार्बजनिक ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार माथि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यसपटक गत सालभन्दा नतिजा सुधार देखिएको छ ।भर्खरै सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या...

पुरा पढ्नुहोस
बिदेस जान श्रम स्वीकृति लिनेको संख्याले बनायो अहिलेसम्मकै नयाँ रेकर्ड

काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या ठूलो संख्यामा बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या...

पुरा पढ्नुहोस
“राजनीतिलाई एकपटक फर्केर हेर्दा”

कृष्ण बम मल्ल #हाम्रो देशकोराजनीति हाल सम्म नेपाल को राजनिति लाइ फर्कियर हेर्निहो भने ( पाटी )बिस्लेसण  गर्ने हो भने नेपाली  काग्रेस ने.क.पा.एमाले .ने.क.पा. माअेाबादि ( केन्द्ग) मधेसि दल .र केहि बामपंथी  शक्तिहरु  रा.प्र.पा.जनमुक्ति पाटि. स्वतन्त्र...

पुरा पढ्नुहोस
किर्ते नागारिता लिएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव पक्राउ

 राजविराज — किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा अदालतबाट पक्राउपुर्जी जारी भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीरा यादव पक्राउ परेकी छन् । उनलाई नागरिकतासम्बन्धी कसुरमा नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी...

पुरा पढ्नुहोस
प्युठानको बाग्दुला बजारका बासिन्दाले गरे सडकमा रोपांइ

शंकर प्रसाद पोख्रेल   प्युठानको मुख्य ब्यापारीक केन्द्र भनेर चिनिने बाग्दुला दम्ती सडक खण्डमा  स्थानीय बजार बासिले रोपांइ गरेर बिरोध जनाएकाछन। उक्त सडक खण्डमा हिंउदमा धुलो र बर्खामा हिलो हुने गरेकोले स्थानीय देखि बजार गर्न आउने आम...

पुरा पढ्नुहोस
भाउजुलाई भगाइ बिहे गर्दा ल्याएका छोराछोरी भनी नागरिकता बनाउन खोज्दा खोरमा गए

बुटवल । राजकुमार कसौधनका छोरा छोरीलाई आफ्नै छोरा छोरी हुन भनेर नागरिकता बनाउन प्रयत्न गर्ने रमेश कसौधनले बर्षौदेखिको प्रयत्नकोपछि यसपटक वडा कार्यालयबाट नागरिकताका लागि सिफारिस पाएको खुलेको छ। दाजु राज कुमार कसौधन रोजगारीको शिलशिलामा बिदेश...

पुरा पढ्नुहोस
२ भन्दा बढी सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार

  पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले २ भन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएकोहो । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना...

पुरा पढ्नुहोस
अर्घाखाँची गोरुसिंगे सडक खण्ड अवरुद्ध

अर्घाखाँची गोरुसिंगे सडक खण्ड अवरुद्ध अर्घखाँचीको सुपा देउराली नजिकै भुवनपटामा पहिरो कारण सडक अबरुद्ध भएको छ । ४ घन्टा बितिसक्दा पनि सडक नखुलेको ले गर्दा यात्रुहरु अलपत्र परेका छन् ...

पुरा पढ्नुहोस
अर्घाखांचीमा पहिरोले पुरेर तीन जनाको मृत्यु चार घाइते

अर्घाखांची, असार १९ गते । पहिराले घर पुर्दा अर्घाखाँचीमा तीन जनाको मृत्यु भएको छ । जिल्लाको पाणिनी गाउंपालिका–१ गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ । आज बिहान...

पुरा पढ्नुहोस