मुख्य समाचार
आफ्नै साथीको हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमाका एक युवालाई पक्राउ गरेको छ। तिलोतमा नगरपालिका वडा नं. १६ पुर्व बहियाका २२ बर्षिय ज्ञान बहादुर कँँवर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ७...
पुरा पढ्नुहोसकाठमाडौं। काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन आजबाट गोंगबु बसपार्कबाट मात्रै छुट्ने र रोकिने भएका छन्। काठमाडाैं महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएको हाे। आजदेखि...
पुरा पढ्नुहोसकाठमाडौं, असार १ । नुवाकोटको बन्चरे डाँडा ‘ल्याण्डफिल्ड साइट’मा मानव अस्थिपञ्जरहरु भेटिएका छन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको उक्त स्थानमा एक बाक्सा भित्र मानव अस्थिपञ्जरहरु भेटिएका हुन् । ती मानव अस्थिपञ्जर कहाँबाट कसरी...
पुरा पढ्नुहोसआजबाट तिन महिना सम्म सन्चालनमा रहेका कुनैपनि सडक मर्मत सम्हार वा अन्य कुनै प्रयोजनका लागि खन्न नपाईने भएको छ।संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म बर्षायाममा हुन सक्ने समस्यालाई ध्यानमा...
पुरा पढ्नुहोसहाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुकोआंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी...
पुरा पढ्नुहोसवीरगन्ज — वीरगन्जको आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा बिहीबार बचतकर्ताले धर्ना दिएका छन् । लामो समयदेखि आफूले बचत गरेको रकम सहकारीले फिर्ता नदिएको भन्दै बचतकर्ताहरू एक घण्टा धर्नामा बसेका...
पुरा पढ्नुहोसकाठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले हिन्दी चलचित्र ‘आदिपुरुष’मा रहेको विषयलाई लिएर नसच्याए फिल्म चल्न नदिने घोषणा गरेका हुन्।उनले बिहीबार फेसकुबमा स्टाट्स राख्दै चलचित्र आदिपुरुषमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने...
पुरा पढ्नुहोसकाठमाडौँ — अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा कलाकारहरूसमेत पक्राउ परेका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेललगायतका...
पुरा पढ्नुहोसप्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने...
पुरा पढ्नुहोसकाठमाडौं । श्रीमानको कुटाइबाट एकजना दलित महिला वडा सदस्यको मृत्यु भएको छ ।काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको...
पुरा पढ्नुहोस