मुख्य समाचार

निश्चित घरानालाई पोस्नेगरी करका दर फेर्न लगएको सनसनी खबर

निश्चित घरानालाई पोस्नेगरी करका दर फेर्न ‘अनधिकृत व्यक्ति’को संलग्नता अर्थमन्त्रीमाथि प्रश्न– सूचना कसले चुहायो ? करका दर किन घटाइयो ?भन्सार विभागका पूर्वनासु रामकृष्ण श्रेष्ठले बजेट प्रस्तुत हुने अघिल्लो रात करका दर हेरफेर गरेको पाइएको छकुनै...

पुरा पढ्नुहोस
नेपाली नागरिकता लिने ९ भारतीयलाई थुनामा पठाउने आदेश

 नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका १० जना भारतीय नागरिकमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।पक्राउ परेका १० जनामध्ये भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख...

पुरा पढ्नुहोस
यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा

यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्। सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीसँग चार लाख धरौटी मागिएको थियो। अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय नेपाली एकता समाजले गर्यो भारतीय हस्तक्षेपको विरोध

अन्तर्राष्ट्रिय नेपाली एकता समाजले भारतीय हस्तक्षेपको विरोध गरेको छ । भारतको संसद् भवनमा झुन्ड्याइएको नक्सामा नेपालका कपिलवस्तु र लुम्बिनीलाई समेत सामेल गरिएपछि समाजले विरोध व्यक्त गरेको हो । अध्यक्ष शक्तमान बुढाथोकीको हस्ताक्षरमा २०८० जेठ २१ गते...

पुरा पढ्नुहोस
नागरिकता विवादः नक्कली राष्ट्रवाद वा गलतफहमी

प्रतिनिधिसभाले विवादित नागरिकता विधेयक पारित गरेको छ। विधेयकको पक्ष र विपक्षमा विभिन्न बहसहरू भइरहेका छन्। विधेयकको विरोध गर्नेहरूले नागरिकतामा राष्ट्रघात भएको बताएका छन्। पक्ष लिनेहरूले विधेयकको विरोध गर्नेहरूलाई नक्कली राष्ट्रवादको आरोप लगाएका छन्। छलफल र विवादको बीचबाट...

पुरा पढ्नुहोस
पाल्पामा जिप दुर्घटनाहुंदा : मृत्यु हुने ४ को सनाखत, ११ घाइते

रुपन्देहीबाट अर्घाखाची जाँदै गरेको जिप पाल्पाको सत्यवती केवरे डाँडामा दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको सनाखत भएको छ।  लु १ च ९०२४ नम्बरको जीप आइतबार बेलुका ५ बजेतिर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको...

पुरा पढ्नुहोस
भारतले नेपालका नेतालाई अफु अनुकुल खेलायो : चित्र बहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपालका नेताहरुलाई बिरालोले मुसा खेलाएझैँ खेलाएको आरोप लगाउनुभएको छ । भारतले नेपाललाई सिक्किम र भुटान बनाउन प्रयत्न गरिरहेको केसीले बताउनुभयो । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया...

पुरा पढ्नुहोस
पेरिसमा शनिबारदेखि दुईदिने नेपाल महोत्सव सुरु

फ्रान्सको राजधानी पेरिसमा शनिबारदेखि दुईदिने नेपाल महोत्सव सुरु भएको छ । नेपाली सांस्कृतिक गृह, फ्रान्सले नेपाली परम्परा, कलासंस्कृति, पर्यटनलगायत प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आएको हो । फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चा द्वारा आय व्यय सार्वजनिक

  राष्ट्रिय जनमोर्चाको केन्द्रिय कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को आय व्यय सार्वजनिक गरेको छ । आम्दानी तर्फ राष्ट्रिय वाणिज्य बैंक १२ लाख १० हजार ८ सय ७९ पैंसा, प्रभु बैंक दुई लाख ६० हजार, नगद एक...

पुरा पढ्नुहोस
र्राष्ट्रिय जनमोर्चा प्युठानद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश

जेष्ठ २१, प्युठान कुलचन्द्र विस्वकर्मा र्राष्ट्रिय जनमोर्चा प्युठानद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ। आइतबार जिल्ला प्रशासन कार्यालय प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी मेघराज सोनि मार्फत प्रधानमन्त्रीलाई पेश गरेको हो। राजमोका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेको नेतृत्वमा गएको एक...

पुरा पढ्नुहोस