मुख्य समाचार
लाखौँ दर्शनार्थी सहभागी हुने अपेक्षा गरिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको पूजा विशेष बनाउने कैयौँ पक्षहरू रहेको कोषका अधिकारी तथा संस्कृतिविद्हरूले बताएका छन्। महाशिवरात्रिको पूजा नियमितजस्तै भए तापनि यस दिन हुने ‘चार प्रहर’ पूजा विशेष हुने बताइन्छ। पशुपति...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । भारतको हिसारमा निर्ममतापूर्वक हत्या गरिएकी आठ वर्षीया बालिकाको हत्यारालाई कडा कारबाहीको माग गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विरोध प्रदर्शन गरेको छ । मूल प्रवाहले दिनभर महाराजा अग्रसेन जिल्ला नागरिक...
पुरा पढ्नुहोसझिमरुक पोस्ट संवाददाता बागलुङ “संघीयता खारेज गरौं राष्ट्रियताको रक्षा गरौं” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाले दोस्रो नगर सम्मेलन जैमिनी नगरपालिका को पैंयुथन्थाप वडामा भब्यताका साथ सम्पन्न साथै सफल भएको छ । उक्त...
पुरा पढ्नुहोसपर्ज्वोल पहाडी प्यूठान । नेपालको कम्यूनिष्ट आन्दोलनलाई अगाडी बढाउन युवकहरुको भूमिका महत्वपूर्ण रहने बताएका छन् । २०१० सालमा जिल्लामा कम्यूनिष्ट पार्टीको गठन र त्यसको नेतृत्व युवकहरुले नै गरेको स्मरण गर्दै उनले देशको विभिन्न परिवर्तनकारी अवस्थामा...
पुरा पढ्नुहोसबागलुङ संघीयता खारेज गरौं राष्ट्रियताको रक्षा गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङ नगरपालिकाले दोर्सो बागलुङ नगर सम्मेलन भब्यताका साथ सफल पारेको छ । बागलुङ नगरपालिका को नारायणस्थानमा सम्पन्न भएको छ।उक्त कार्यक्रम...
पुरा पढ्नुहोसपर्ज्वोल पहाडी प्यूठान ।अखिल नेपाल यूवक संघ प्यूठानले महंगी र भ्रष्टाचारका विरुद्ध विरोध प्रर्दशन गरेको छ । शुक्रवार सदरमुकाम खलंगामा विरोध प्रर्दशन गरेको हो । जिल्ला प्रशासन कार्यालय अगाडी गरिएको विरोध सभामा बोल्दै युवक...
पुरा पढ्नुहोसबुटवल ।अखिल छैठौं लुम्बिनी प्रदेशको चुनाव केन्द्रीत बैठक आज बुटवल सम्पन्न भएको छ।बैठकले स्ववियु चुनावमा होमिने निर्णय गरेको छ । बैठकले केन्द्रको निर्णय अनुसार राजबादिबाहेक अन्य संगठनहरु संग तालमेल गर्ने ...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल, बुटवल । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले नेपालमा संघीयता खारेजीको विकल्प नरहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिको आयोजनामा मंगलबार रुपन्देहीको बुटवलमा आयोजित “देशको तात्कालिक परिस्थितिमा गणतन्त्र र राष्ट्रियताको...
पुरा पढ्नुहोसझिमरुकपोस्ट संवाददाता माघ २४, प्युठान । अपाङ्ग संजाल गौमुखीको आयोजनामा एक दिने अपाङ्गताका सवालमा जनप्रतिनिधि र कर्मचारी हरुका लागि अभिमुखीकरण कार्यक्रम मंगलबार गौमुखी गाउँपालिकाम सम्पन्न भएको छ। गौमुखी गाउँपालिकाको अर्थिक सहयोगमा गाउँपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो। गौमुखी गाउँपालिकाका...
पुरा पढ्नुहोसशंकर प्रसाद पोख्रेल बुटवल राष्ट्रिय जनमोर्चाकि केन्द्रिय उपाध्यक्ष तथा प्रबक्ता दुर्गा पौडेलले संघीयताका कारण देश्को आर्थिक अबस्था नाजुक बनेको बताउनुभयको छ। प्युठान रुपन्देही सम्पर्क समितिले रुपन्देहीको मिलन पार्कमा आयोजना गरेको बनभोज कार्यक्रम...
पुरा पढ्नुहोस









